CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा बाराको अनौपचारिक बैठक सम्पन्न

फेटा GP PSA
1,504
सिम्रौन्गढ़ नपा psa
नेकपा बाराको अनौपचारिक बैठक सम्पन्न
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
कलैया बारा
Karaiya Mai Notice Winter
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को जिल्ला कमिटी बारा को अनौपचारिक बैठक जिल्ला पार्टी कार्यलय कलैया बारामा आज सम्पन्न भएको छ।
 जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठको अध्यक्षता बसेको बैठकले अ संबैधानिक तरिकाले गरिएको संसद विघटनको घोर भर्त्सना गरेको छ। बाराको सम्पुर्ण पालिका र पालिकाको प्रत्येक वार्ड र टोल टोलमा गइ भ्रम छरिएकोलाई बैठक वा संवाद मार्फत चिर्ने काम त्यहाँका जिल्ला कमिटी वा वार्डका अगुवा कार्यकर्तालाई जिम्मेवारी दिइने निर्णय गरीएको थियो।
 नेकपा बाराको बैठकमा प्रदेश कमिटीका राजन पौडेल ,देबेन्द्र पराजुली ,प्रभु यादव ,रबि दंगाल र जिल्ला कमिटीको देवनारायण चौधरी ,मुकेश साह,रमेश साह,आबिद अंसारी,महम्मद समिमुल्लाह,मनोज पौडेल ,महम्मद समीर,कृष्ण खनाल,जवाहिर अंसारी,उसमान अंसारी,बतहु यादव,दशरथ राम,बिनोद पटेल,भोजेन्द्र यादव,श्याम किशोर यादव,दामोदरलाल यादव,जलाउदिन मंसुर,पुनदेव प्रसाद रौनियार,उमेश यादव,मनिर देवान,धर्मदेव यादव,बिजेन्द्र चौधरी,धुर्ब यादव,कौशल सिंह,बसन्त चौधरी,लालबहादुर पटेल,राजकिशोर साह,बसन्त सुवेदी,कुमार मोक्तान,धुर्ब कुमार साह,संजिव लोत्चन,बिन्द्र प्रसाद यादव,मगनी मुखिया,श्री भगवान गिरि,सुखल अंसारी,अमरदेव प्रसाद यादव,मालती कुश्वाहा,सकल राम,मिना सिंह,राजेश्वर सिंह,रिता यादव,लवकुश बैठा,राकेश यादव,राम दिनेश यादव,महान्न्द यादव,बेनि बहादुर मोक्तान,संतोष दंगाल,देवशरण साह,गम्भिरा प्रसाद यादव,अनवर मंसुर,इस्लाम अंसारी,गगनदेव कुश्वाहा लगायत सयौ कार्यकार्ताको उपस्थिति रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश