CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मनकामना बहुमुखी सहकारी संस्था लि. को ८ औ बार्सिक सधारणसभा सम्पन्न

फेटा GP PSA
1,169
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मनकामना बहुमुखी सहकारी संस्था लि. को ८ औ बार्सिक सधारण सभा आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष किशोर कुमार साहको अध्यक्षतामा एवं प्रदेश सांसद पारस प्रसाद साहको प्रमुख आतिथ्यता तथा पूर्व सभासद प्रमोद प्रसाद गुप्ताको र उधोग वाणिज्य संघबाराका उपाध्यक्ष- प्रदिप साह(गोल्डेन) लगायतका बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संस्थाले कोरोना महामारीका कारण राम्रो प्रगति नगरे पनि सन्तोष जनक नै मुनाफा कमाएको जनाइएको छ। यश वर्षमा संस्थाले २ लाख भन्दा बढी नै मुनाफा गरेको छ।

Karaiya Mai Notice Winter

कार्यक्रममा प्रमुख अतिथि साहले सहकारी संस्थाको सुद्रिढिकरण तथा बिकासका लागि पुर्व बक्ता जसपा केन्द्रिय सदस्य नेता श्याम गुप्ताले आफ्नो मन्तव्यमा राखेका कुरामा जोड दिदै भने बहुमुखी संस्था भनेको बहु उदेश्य संस्था जस्ले अनेक प्रकारका कार्य गर्न सकिने, सोही अनुरुप हामीले यस संस्था लाई कसरी अगाडि बढाउन सकिन्छ भने बारेमा युक्ति पुर्‍याएर अगाडि बढ्न सुझाएका थिए। साह त्यस संस्थाका शेयर धनी पनि रहेका छन। साहले भने प्रत्येक शेयर धनिले आफ्नो स्वयमको खाता धारी बनेमा आफ्नो बैंकको लगानी , पूंजी, तथा संस्थाको बिकासमा पनि टेवामा पुग्ने बताउनु भयो।

सहकारी संस्था आएकोले अब गाउँ घरको ब्याजमा निकै नै सुधार देखिएको साहले बताए। यस सहकारी संस्था लाई मात्र कलैया बाजारमा मात्र सिमित नराखी गाउँ घरमा पनि बिस्तार गरेर जगेडा कोषमा रहेको रकम लाइ सर्वसाधारणका लागि बढी भन्दा बढी सेवा सुबिधाहरु प्रदानगरी पहिला जिल्लाको नमुना संस्था बन्न लाई सुझाव दिदै शुभकामना दिएका थिए।

कार्यक्रममा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह(गोल्डेन) लगायतका व्यक्तित्वहरु लाई फुलमाला तथा अवीर लगाइ प्रमुख अतिथि साहले सम्मान पनि गरेका थिए।


बार्सिक सधारण सभामा जसपा नेता चुमन बाबु केवट, संस्थाका शेयर धनिलागायत आमन्त्रित अतिथीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश