CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

बाराको कलैयामा राष्ट्रपति र प्रधानमन्त्रीजो पुतला दहन : प्रहरी मुख दर्शक

फेटा GP PSA
1,411
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

जसपा बाराका नेता कार्यकर्ताहरुले आज बाराको सदरमुकाम कलैयामा राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुलता दहन गरेका छन् । पुष ५ गते संघीय संसद विघटन गरेको विरुद्धमा जासपा केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका छन्।

Karaiya Mai Notice Winter

घोषित कार्यक्रम सम्पन्न गर्न मधेशी जुलुस निकालेर कलैयाको मुख्य चौकमा कार्यकर्ताहरु भेला भएको थियो भने प्रहरीले पुतला जलाउन नदिने उदेश्यले आएपनि कार्यकर्ताहरुले कार्यक्रम सफल बनाएका छन् । पहिला देखि तयारी गरेर राखिएको पुतलामा जसपाका जुझारु युवा नेता समाजबादी युवा संघका जिल्ल उपाध्यक्ष सशी दास घाइते भएका हुन। प्रहरीको लाठीको प्रवाह नगरी पुतला दहन गरिएको छ। मधेसीको रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको नेकपा सरकारले समाप्त पार्ने खेलमा सड्यन्त्र गरी संसद विघटन गरेको आरोप लगाइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

पुतला दहन कार्यक्रममा प्रदेश सांसद पारस प्रसाद साह, भुपु सांसद प्रमोद प्रसाद गुप्ता जसपाका केन्द्रिय नेता जितेन्द्र सिंह, केन्द्रिय सदस्य श्याम गुप्ता लगायत, डा. कमरुल्लाह अंसारी, अरुन सिंह, लगाय्त सयकडौको संख्यामा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको जसपाका युवा नेता सुजित पाण्डेयले जानकारी दिएका हुन।

Baiju sah