CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सामाजिक बिकाश मन्त्रालय जनकपुर द्वारा श्री कन्या मा.बि.बिरगंजमा बैग र सेनेटरी पैड बितरण।

फेटा GP PSA
1,184
सिम्रौन्गढ़ नपा psa

अरुण यादव l                                                प्रदेश सरकार प्रदेश न.२ सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय जनकपुरधाम धनुषा द्वारा श्री सुनदर मल्ल राजकुमार कन्या मा.वि.विरगंज पर्सामा पुस १० गते उक्त विद्यालयको प्राङ्गनमा एक कार्यक्रमका बिच शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयाल को विशिष्ट अतिथ्यमा कक्षा ७ का ९० जाना छात्राहरुलाई ९० थान बैग (झोला) बितरण गरेका छन् भने विद्यालयलाई ४ कार्टुन सेनेटरी पैड प्रदान गरिएको हो l

Karaiya Mai Notice Winter

उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुको रुपमा चुडामणी फुयाल (शिक्षा विकास निर्देशनालयका निर्देशक), अरविन्दलाल कर्ण (शैक्षिक प्रसासन महाशाखा अधिकृत) प्रमुख अतिथि शान्ति कार्की ( उप मेयर वि.म.न.पा.)अतिथिहरुको रुपमा श्री जगत प्रसाद कानु (वाडा अध्यक्ष वाड न.४),हरिरत्न तुलाधर, नारायण साह,विजय साह,सरिता साह,शयाम सुन्दर सिंह,रामेश्वर गुप्ता,दिपक तिवारी विद्यालयका शिक्षक शिक्षिकाहरु,कर्मचारीहरु,विद्यार्थीहरु लगायतका उपस्थिति रहेको थियो l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रधानाध्यापक श्री सुरेन्द्र कुवर ले राखनु भएको थियो भने कार्यक्रमको सहजीकरण सह प्र.अ.मुनिलाल कर्ण ले गर्नु भएको थियो विद्यालयका गणित शिक्षक रामबाबु बैठाले जानकारी गराउनु भयो l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश