CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

नेकपा भ्रम चिर्न गाउँ गाउँ पसे

फेटा GP PSA
1,058
सिम्रौन्गढ़ नपा psa
नेकपा भ्रम चिर्न गाउँ गाउँ पसे
रमेश साह
प्रसौनी गापा सामाजिक संदेश ०७८
कलैया बारा
Karaiya Mai Notice Winter
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल का समर्थकहरु प्रत्येक पालिकाको गाउँ गाउँ टोल टोलमा पुग्न सुरु गरेकाछन्।
नेकपाका नेता कार्यकर्ता माझमा प्रधानमन्त्री के पि शर्मा ओलिका असंवैधानिक कदम संसद खारेजका विरुद्धमा आफनो कार्यकर्तालाई गोल बन्द भइ भर्म चिर्न कार्यकर्तालाई प्रशिक्षण गर्ने उदेश्यले  पालिकाका टोल टोल पुग्न सुरु गरीएको हो।
 आज बाराको सिम्रोनगढ नगर पालिकामा रहेका रानिनिवास मंदिर प्राङ्गनमा पालिकका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्दै गाउँ गाउँमा पुगि पार्टिका समर्थक र आम जनता बिच असंवैधानिक कदम संसद विघटन गरेको बारे प्रधानमन्त्रीले गरेको निर्णयविरुद्धमा समुदाय स्तरमा प्रशिक्षण गर्ने निर्देशन दिएकोछ। कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा बारा सह-इन्चार्ज डा.गोपाल ठाकुर रहेका थिए,भने सिम्रोनगढ नगर पालिका नेकपा अध्यक्ष श्याम किशोर यादवले अध्यक्षता गरेका थिए।  नेकपा जिल्ला संगठन समितीका सदस्य रमेश साह,भोगेन्द्र यादव लगायत नेता कार्यकार्ताहरु उपस्थित रहेको थियो। सो कार्यक्रम संचालन जिल्ला कमिटी सदस्य लक्ष्मी यादवले गरेका थिए।
Baiju sah