CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा आन्दोलन परिचालन कमिटी गठन र पुतला दहन

फेटा GP PSA
1,162
सिम्रौन्गढ़ नपा psa
नेकपा आन्दोलन परिचालन कमिटी गठन र पुतला दहन
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
कलैया बारा
Karaiya Mai Notice Winter
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बारा प्रचण्ड-नेपाल समर्थक कलैया उपमहानगर पालिका वडा नम्बर १९ पचायनपुरमा भेला गरेकोछ। पुर्ब निर्धारित कार्यक्रम पौष २६ गते हुने कलैया पालिका स्तरीय भेलाको तयारी अनुरूपको तयारी भेला पचायनपुरमा कलैया १८,१९र २५ वडाका अगुवा भेलाका अध्यक्षता सैमुल्लाह मिया ठकुराइले गरेका थिए। म्यदी मन्त्री मंडलले आफनो सुरक्षा आफै गर्न नसक्ने भए देशको रक्षा के गर्न सक्छ प्रमुख अतिथी महम्मद सम्मिउलाहले बताए।
उक्त कार्यक्रममा ७५ वडा स्तरिय आन्दोलन परिचालन कमिटि गठन गरेको छ। कार्यक्रममा जिल्ला कमिटी जवाहिर अंसारी,मुकेश साह,उमेश यादव,हसनजान अंसारी,बिक्रम ठाकुर,धुर्ब यादव, मुस्लिम प्रदेसिक तथा ममिला बिभाग प्रमुख राज खान मुस्लिम केन्द्रिय सदस्य अबुलेश अंसारी, नेता संदिप यादव सुरेश मोदक लोहार,नन्दलाल ठाकुर,प्रमान्न्द कुश्वाहा,हरिओम साह,बैधनाथ साह बिनोद गुप्ता,अजित कर्ण उपस्थिति रहेको थियो। साथै शर्मा बैठा कार्यक्रम संचालन गरेका थिए।
अखिल नेपाल राष्ट्रिय बिद्यार्थी युनियनले पुर्ब निर्धारित कार्यक्रम अनुसार कलैया बजार परिक्रमा गर्दै प्रधानमन्त्री के.पि.शर्मा ओलि का पुतला दहन कलैया भरत चौकमा गरेका छन। कार्यक्रम अनेरास्ववियु बारा जिल्ला अध्यक्ष राजेश्वर प्रसाद कुश्वाहाको अध्यक्षता भएको थियो। जब सम्म प्रतिनिधि सभाको पुन स्थापना हुदैन तब सम्म हाम्रो आन्दोलन जारी रहने प्रमुख अतिथि प्रदेश कमिटी सदस्य प्रभु यादवले बताए।  उक्त कार्यक्रममा बिद्यार्थी नेता इमरान आलम,दिनेश यादव,रोशन रौनियार, सुदिप यादव,ब्रहमदेव कुश्वाहा , बिद्यार्थी नेता फरमुलाह मंसुर उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन राजेश गुप्ताले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश