CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

गाउँघरमा गई पर्चा र कालो झण्डा बितरण 

फेटा GP PSA
800
सिम्रौन्गढ़ नपा psa

गाउँघरमा गई पर्चा र कालो झण्डा बितरण 

रमेश साह
प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter
कलैया बारा

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल पक्ष केन्द्रिय संघर्ष समिति पुर्ब निर्देशन अनुसारको पौष २८ गते देश ब्यापी रुपमा घरघरमा पर्चा वितरण गरेको छ। गाउँगाउँ टोलटोलमा कालो झण्डा गाडने र असंवैधानिक एंवम् प्रतिगमन कदम विरुद्ध सबै वडाहरुमा ब्यानर राख्ने कार्यक्रम रहेकोले कलैयाका सबै वडाहरुमा गाडेका छ्न। उक्त कार्यक्रममा बारा जिल्ला कमिटी सदस्य महम्मद सम्मिउलाह,मुकेश साह,जवाहिर अंसारी,धुर्ब यादव,आबिद हुसैन अंसारी,उमेश यादव,बिक्रम ठाकुर युवा नेता वैधनाथ साह,हरिओम साह,बिनोद गुप्ता,अरुण खनाल संघीय मामिला तथा प्रादेशिक बिभाग प्रमुख तथा मुस्लिम संगठन सचिवालय सदस्य राज खान अनेरास्ववियु नेता इमरान आलम, संदिप यादव रहेका थिए।

Baiju sah