CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साहको दुई आर्थिक वर्षमा सडक बनेनन् सडक जस्ताको त्यस्तै

फेटा GP PSA
1,805
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट।।  रौतहट जिल्लाको गौर नगरपालिकाका वडा नंबर १ का वडा अध्यक्ष भरत साहको दुई अार्थिक वर्षमा सडकको समस्या जस्ताको त्ययस्तै रहेको वडाबासीले गुनासो गरेका छन। सो सडक बिधार्थीहरु लाई बिधालय जाने बाटो रहेता पनि वडा अध्यक्ष साहको दुई अार्थिक वर्षको सो बाटो बन्न सकेनन्। वर्षाले गर्दा सो सडकमा हिलै हिलो हुँदा पनि वडा अध्यक्ष साहले सो सडक बनाउनमा ध्यान नदिएको स्थानीय एकजनाले जनाएको छ।

Karaiya Mai Notice Winter

वडा नंबर १ का पासपत महतोको घर देखि हरि सिंहको घर सम्म र राजदेवी नगरपालिकाको लक्ष्मीपुर जानेबाटो दुई अार्थिक बर्षमा नबने पछि त्यहाँका जन्ता मारमा परेका छन। स‍ो ठाउँको सडक र नालाको समस्या रहदा रहदै पनि स्थानीयबासिन्दा वाध्य भई नालाको पनि सडकमै खसाउन बाध्य बनेका छन। सो ठाउँमा नालाको पानी बाटोमै खसाल्दा सो बाटोमा पैदल हिडडुल गर्न धेरै अफ्ट्यारो भईरहेको तयहाँका स्थानीयहरुले गुनासो गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

,उता तैयव नर्सिङ होम नजिकको बाटो जस्ताको त्यसतै रहेको स्थानीयहरुले जनाएको छ। यस बिषयमा वडा अध्यक्ष भरत साह संग फोनमा कुराकानी गर्दा यो बनाउनमा लगभग ८० लाख रुपैयाँ लाग्ने छ। हाम्रो वडाको वजेट १ अार्थिक वर्षको जम्मा ४० लाख बजेट रहन्छ। यतिले पुग्दैन। यस बषयमा म क्षेत्र १ को क का बिधायक बाबुलाल साह संग कुरा गरेको थिए । उहाँले भन्नू भो यो बिवादित ठाउँ हो। हामी उपभोक्ता समिति गठन गरेर प्रदेश २ को कार्यालयमा पठाएको छु। प्रदेश २ कार्यालयबाट बजेट दिएन भने पछि अघिल्लो अार्थिक बर्षमा हामीनै बनाउने छु वडा अध्यक्ष साहले भन्नू भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश