CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा द्वारा बाराको कलैयामा जनप्रदर्शन

फेटा GP PSA
634
सिम्रौन्गढ़ नपा psa

जसपा द्वारा बाराको कलैयामा जनप्रदर्शन

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
प्रतिनिधि सभा बिघटन असंबैधानिक भएको बिरुधमा बाराको कलैयामा आज जनता समाजबादि पार्टीले बिराट जन प्रदर्शन गरेको छ।
प्रधानमन्त्री के पि शर्मा ओलिले प्रतिनिधी सभा बिघटन गरेको असंबैधानिक र प्रतिगामी कदम भएकोले जसपाको पुर्ब घोषित कार्यक्रम अन्तर्गत कलैयाको श्री ३ चन्द्र मा बि को खेल मैदानमा हजारौ जनता तथा कार्यकर्ता बिच सम्पन्न भएको छ।
Karaiya Mai Notice Winter
जिल्लाको बिभिन्न पालिकाहरुबाट जन्ताहरु मोटरसाईकल , बस , पिकप गाडि तथा टेक्टरमा हजारौको सँख्यामा आएका थिए भने टेक्टर तथा पिकप भ्यानमा डिजे बाजा सहित लवण्डा लिएर कार्यकार्ताहरु सा‌मेल भएका थिए।
 प्रधानमन्त्री केपि शर्मा ओलि मन्त्री परिषदको सिफारिसको आधारमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा बिघटन कार्य असंवैधानिक अलोकतान्त्रिक र प्रतिगमन कार्य जन आन्दोलन , जनयुद्ध , मधेस बिद्रोह बाट प्राप्त गणतन्त्र , धर्म निरपेक्ष धरापमा पार्न खोजेको  जनता समाजबादी पार्टी नेपाल केन्द्रिय कार्यकारी सदस्य तथा प्रदेश २ का भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल प्रमुख अतिथीको आसनबाट आरोप लगाएका थिए।
 उक्त कार्यक्रममा बिशेश अतिथी केन्द्रिय कार्यकारी सदस्य रामसहाय यादव , रमेश यादव , केन्द्रिय सदस्य तथा संघिय मामिला तथा अर्थ राज्य मन्त्री उषा यादव, संबिधान सभा सदस्य प्रमोद गुप्ता , बिघटित प्रतिनिधि सभा सदस्य एकबाल मिया , रामबाबु कुमार यादव , केन्द्रिय सदस्य राम किशोर यादव , प्रदेस सभा सदस्य  पारस साह , बच्चा यादव , जिल्ला समन्यन समिति सभापति नवल किशोर सिंह , केन्द्रिय सदस्य प्रयाग यादव , श्याम गुप्ता , सुशील यादव , भरत खडका वक्ताले आ-आफनो मन्तव्य राखेका थिए। पचरौता नगरपालिकाका मेयर रमेश यादव , देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंह लयायत कार्यकार्ताहरुको सहभागिता कार्यक्रमको अध्यक्षता अजय पटेल गरेकाथिए। भनर कार्यक्रम सँचालन शिवनाथ पटेल र संतोष पटेलले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश