CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बालबालिकालाई मैले नचाएको हो तपाई मेरो कार्यक्रममा आउने को ? : मार्क डिक्रुज

फेटा GP PSA
681
सिम्रौन्गढ़ नपा psa

बालबालिकालाई मैले नचाएको हो तपाई मेरो कार्यक्रममा आउने को ? : मार्क डिक्रुज

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बाराको प्रसौनि गाँउपालिकामा  बितेको शनिबार राईजिङ्ग सन् गोल्डकप फुटबल प्रतियोगिताको  फाईनल खेल सम्पन्न भएको थियो। गोल्डकप फुटबल प्रतियोगिताको आयोजक राईजिङ्ग सन् ईङ्गलिश बोर्डिङ्ग स्कुल प्रसौनिले स- सना बालबालिकाहरुलाई सार्बजनिक खेल मैदानमा डिजे बजाई दर्शकहरुलाई मनोरंजन गराएका थिए।
Karaiya Mai Notice Winter
बालबालिकाको प्रयोग बारे बाराको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालसँग जानकारी लिदाँ गाँउपालिका अध्यक्षसँग कुरा गर्ने बताएका थिए। गाँउपालिका अध्यक्ष भोला गुप्तासँग जानकारी लिँदा आयोजक बोर्डिङ्ग स्कुल भएकोले अन्यथा लिनुपर्दैन बताएका थिए। प्रसौनि गाँउपालिकाको शिक्षा शाखा प्रमुख राकेश ओझा र महिला तथा बालबालिका शाखा प्रमुख निशा थापासँग जानकारी लिदा अनावश्यक रुपमा बालबालिकालाई प्रयोग गर्ने पाईदैन र हामिलाई लिखित जानकारी नभएको समाचार यो भन्दा पहिला प्रकासित भईसकेको छ।
समाचार प्रकासित भएकोले राईजिङ्ग सन् इङ्गलिश बोर्डिङ्ग स्कुल प्रसौनिका पिन्सपल मार्क डिक्रुजले फोन गरी गोल्डकप मेरो आयोजनामा भएको थियो । तपाईलाई कस्ले बोलाएको थियो। बालबालिका मेरो स्कुलको हो मैले नचाए लेख्ने तपाई को हुनुहुन्छ। मेरो घर पनि प्रसौनि नै हो । बाहिरको म पनि होईन। बाराको बिभिन्न शैक्षिक कार्यक्रम गर्ने सँस्थाको प्रतिनिधि भएको र प्यापशन को पनि सदस्य भई ल्यान्ससँग पनि जोडिएको हुनाले तपाई आफुलाई के ठान्नु हुन्छ। मेरो  २५ बर्षको कैरियरमा धाका पुगेको छ । नेपाल प्रहरीको पुर्ब डिआईजिको आफ्नै मान्छे भएकोले प्रशासनलाई पनि जानकारी भएको कुरा हो । भनि धाक धम्कि दिनु भएको थियो।
यसरी सत्य तथ्य सामाचार लेखेकोले धाक धम्कि दिनु राम्रो कुरा नभएको र आफ्नो गल्ति सुधार्नु पर्नेमा कलैया  २ का प्रभु यादबले बताएका छन्।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश