CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदर्शनकारी र प्रहरी बिच झडप आधा दर्जन प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

फेटा GP PSA
574
सिम्रौन्गढ़ नपा psa
प्रदर्शनकारी र प्रहरी बिच झडप आधा दर्जन प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter

बारा को सदरमुकाम कलैयामा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ताहरु बन्द गराउदै हिडेका आधा दर्जन कार्याकर्ता पक्राउ परेको छ ।

प्रचण्ड- नेपाल पक्षले  घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका कलैया उपमहानागरपालिका नगर अध्यक्ष जवाहिर अंसारि, सचिव मुकेश साह , हरिओम साह , सन्दिप यादव , बैजनाथ साह , राजेश पटेल सहित आधा दर्जन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारत चौक बाट केहि झडप नियन्त्रणमा लिन उनिहरु लाई नियन्त्रणमा लिईएको छ।  जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा   राखेको छ ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश