CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तिरहुतको राजधानी सिम्रौनगढ्को राजनितिमा शनिको प्रभाव

फेटा GP PSA
467
सिम्रौन्गढ़ नपा psa

सिम्रौनगढ, बारा।

तिरहुतको राजधानी सिम्रौनगढ्को राजनितिमा शनिको प्रभाव हुने खाले नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिमा उक्त क्षेत्रमा एक जना प्रतिनिधि भएका छन्। उक्त पार्टीको प्रतिनिधीमा सिम्रौनगढ क्षेत्रकै चर्चित एवं नाम कमाएका कर्मठ युवा समाज सेवी शनि गुप्ताले पार्टी प्रवेश गरेका छन। समाजमा गुप्ताले विभिन्न यस्ता समाजमा कार्य गरेका छन् जस्ले गर्दा गुप्ताको नाम निकै चर्चामा रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गुप्ताले नेकपामा प्रवेश गरेर आफ्नो समाजमा भएगरेका विभिन्न बिकृती विसंगति तथा अनियमितता लाई आफ्नो प्रभावमा पार्ने भएकाले उक्त क्षेत्रको राजनितिमा शनि देवको प्रकोप जस्तो प्रकोप हुने विश्वास रहेको छ। किनकी गुप्ताका कारण धेरै जसो अनियमितता तथा भ्रष्टाचार हुन नदिन कदम चालेकाले गुप्ताको चर्चा हुनेगरेको छ। गुप्ताले आफ्नो समाजमा काम गर्ने मौका पाएको खण्डमा म आफुले सके जति कुनै कसर बाकी नराखी हरेक कुरा लाई मध्यनजर गर्दै विभिन्न गतिविधिमा सुधर गर्ने विश्वास व्यक्त गरेका छन्।

राजनीतिक क्षेत्र बाट नै चाहेको जति सुधार गर्न सक्ने बाएकोले आफू राजनीतिक क्षेत्रमा लागेको गुप्ताले बताए। आफू जहाँ भए पनि सिम्रौनगढको बिकास र प्रगतिको लागि काम गर्ने प्रतिबद्धता गरेका छन्। जिवन भरि समाज र देश लाइ सेवा गर्ने लक्ष्य लिएको छु र त्यसमा सवैको सहयोग र साथ रहने आशा र बिश्वास रहेकोे भावना अभिव्यक्त गरेका छन्। आफू राजनीतिक गुरु जनप्रिय नेता शहरी बिकास मन्त्री प्रभु साह र जवाला शाह लाई मानेर माघ २६ गतेका दिन देशकै ठुलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश