CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा आंदोलनमा रहेको पनि पार्टी निर्वाचन बाट नडाराएको: नेता झा

फेटा GP PSA
463
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा।

जनता समाजबादी पार्टी का बरिस्ठ नेता, निर्वाचन आयोग का प्रमुख माननिय अनिल कुमार झा ले विघटीत प्रतिनिधि सभा बारे मुद्दा सर्बोच्च अदालत मा बहस भैरहेकोले अदालत को निर्णय जसपा ले स्वीकार गर्ने बताउनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जसपा पर्सा द्वारा बिरगंज को होटेल कुमु पैलेस मा आयोजित कार्यकर्ता भेटघाट लाई सम्बोधन गर्दै सान्सद झा ले प्रतिनिधि सभा विघटन असंबैधानिक भएकोले जसपा आन्दोलनमा रहेको तर पार्टी निर्वाचन बाट नडराएको बताउदै सर्बोच्च अदालत को निर्णय जसपा स्वीकार गरि अगाडि बढने बताउनु भयो। कार्यकर्ता को बिचार सुन्दै नेता झाले पार्टी एकीकरण भए पनि नेता र कार्यकर्ताको मन नमिलेको तर उदेश्य पुर्तीका लागि जसपाका सम्पुर्ण नेता कार्यकर्ता समायोजनमा इमानदार हुनु पर्ने तथा एकीकरण भएर बन्ने जुनसुकै संगठनमा हामी जस्तै कठीनाइ आउने स्वभाविक भएको बताउदै समयक्रममा सबै बिशय मिल्दै जाने बताउनु भयो ।

जसपा पर्सा का अध्यक्ष जगदिश पटेल को अध्यक्षता मा आयोजित सो भेटघाट कार्यक्रममा जसपा का केन्द्रिय सदस्य हरु शिव पटेल, सुरेन्द्र कुर्मी, रामचन्द्र पन्डित, नेजामुदिन शमानी, पपु पटेल, सन्जय पान्डेय,मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव, रम्भा मिश्र, जिल्ला का बरिस्ठ नेता कृष्ण पटेल, जिल्ला सचिव श्रीराम जि गिरि, नगर अध्यक्ष द्वय ओमप्रकाश सराफ, कृष्ण यादव लगायातका नेता कार्यकर्ताहरु को उपस्तिथि रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश