CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

उपमेयरले प्रकाशित समाचारको खण्डन गर्दै जारी गरिन् प्रेस बिज्ञ​प्ति

फेटा GP PSA
381
सिम्रौन्गढ़ नपा psa

उपमेयरले प्रकाशित समाचारको खण्डन गर्दै जारी गरिन् प्रेस बिज्ञ​प्ति

रमेश साह
Karaiya Mai Notice Winter
 
प्रसौनी गापा सामाजिक संदेश ०७८
कलैया बारा

 बारा बाट प्रकसित हुने  तराई मधेस राष्ट्रिय दैनिक पत्रीकामा उपमेयरको बजेटमा अनियमितता आंशाका भनी शिर्षक प्रकाशित भएको थियो। सो समाचारमा सत्यता नभएको भन्दै महागढिमाई  नगर पालिका कि तारा देबिले खण्डक गर्दै प्रेस बिज्ञ​प्ति निकालेकि छिन।
उपमेयरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफू र नगर पालिकाका प्राबिधिक असइ श्यामबाबु प्रसाद जैसवाललाई मान प्रतिष्ठानमा र पदिय मर्यादामा आच पुर्याउने उदेश्यले गलत तथा झुठो आरोपलाई समाचार प्रकाशित गरिएको हुदा यो समाचार सम्प्रेषण गर्ने समाचार गलत तथा भ्रामक र ब्यक्तिगत रिसभीले गर्दा प्रकाशित गरिएको साथै उनले गलत समाचारमा कुनै सत्यता नरहेको प्रेस बिज्ञ​प्ति उल्लेख गरेकि छिन।आफनो बारेमा भ्रामक समाचार आएकोमा उप मेयर देबिले आपती जनाएकी छिन।
तराइ मधेस राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक शिवशंकर मिश्रा संग जानकारी लिदा सत्यतथ्य छानबिन गरेर समाचार लेखेको बताउनु भएकोछ।
Baiju sah