CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रिय युवा संघ नेपाल बारा द्वारा आयोजित  २६ औ जनयुद्ध दिवसको अवसरमा फलफुल वितरण 

फेटा GP PSA
545
सिम्रौन्गढ़ नपा psa
राष्ट्रिय युवा संघ नेपाल बारा द्वारा आयोजित  २६ औ जनयुद्ध दिवसको अवसरमा फलफुल वितरण 

 

रमेश साह

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया बारा

 कार्यक्रम बारा जिल्लाको कलैया उपमहानगर पालिका वार्ड:-७ मर्दसा यतिम खानामा  सम्पन्न भएको छ।

उक्त कार्यक्रम राम यादवको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश कमिटी सदस्य  छटु प्रसाद यादवको प्रमुख अतिथ्यामा पूरा भएको छ।उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै यादवले माओवादी द्वन्द कालमा भए गरेका कुरालाइ औल्याउँदै हाल देशको अवस्था स्थिति परिस्थिति बर्तमन प्रधानमन्त्रीको कारणले हाम्रो देशको मुल कानुन संविधान धरापमा परेको बताए।
बर्तमन संविधानमा रहेका कानुनहरुलाइ उलंघन गर्दै एकलौटी पारामा राणाहरुको शैली अपनाउदै पुन त्यही ब्यवस्थामा धकेल्न सडयन्त्रमा लागेको आरोप समेत लगाए।उक्त कार्यक्रममा देवसरण साह कानु, बिक्रम ठाकुर,सुरेश मोदक,बैधनाथ साह,राजेश पटेल ,  शुभ नारायण प्रसाद पटेल ,अरुण खनाल , हिरालाल ,शशी भूषण साह समेतका रहेका थिए भने हरिओम साह सहजीकरण गरेकोका थिए र सँचालन सरोज साहले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश