CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

२६ औ जनयुद्ध दिवस मैनबती बालि मनाईयो

फेटा GP PSA
493
सिम्रौन्गढ़ नपा psa

२६ औ जनयुद्ध दिवस मैनबती बालि मनाईयो

रमेश साह
प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter
कलैया बारा
 बारा जिल्लाको कलैया उपमहानगर पालिकाको मुख्य चौक भरत चौकमा २६ औ जनयुद्ध दिवस मैनबती बालि मनाईयो छ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी कलैया उपमहानगर पालिका अध्यक्ष जवाहिर अंसारिको अध्यक्षता सम्पन्न भएको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा माओबादी द्वन्द कालमा भए गरेका कुरालाइ औल्याउँदै हाल देशको स्थिति परिस्थिति बर्तमन प्रधानमन्त्रीको कारणले हाम्रो देशको मुल कानुन तथा संविधान धरापमा परेको अध्यक्षले बताए।
 कार्यक्रममा धुर्ब यादव, हसनजान अंसारी, रमेश साह, बिक्रम ठाकुर, बैधनाथ साह, रमोद यादव, राम यादव, हारीओम साह, अरुण खनाल, नरेश मोदक, राजेश्वर प्रसाद कुश्वाहा, इमरान आलम, संदिप यादव, सुशील साह , बिनोद गुप्ता लगाएतका उपस्थितिमा सम्पन्न कार्यक्रम सँचालन कलैया नगर सचीव मुकेश साहले  गरेका थिए।
Baiju sah