CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हर्दियामा बिधालय भवनको शिलान्यास कार्यक्रम समपन्न 

फेटा GP PSA
449
सिम्रौन्गढ़ नपा psa
हर्दियामा बिधालय भवनको शिलान्यास कार्यक्रम समपन्न 
 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय 
 
Karaiya Mai Notice Winter
कलैया बारा 

बाराको सुवर्ण गाउँपालिकामा संसदीय कोष र स्था्निय बजेटबाट बिधालयको नयाँ भवनको शिलान्यास गरिकोछ ।

 
सुवर्ण गाउँपालिकाको वडा नं ४ हर्दिया औरइया स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालयको भवन शिलान्यास क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य रामसहाय यादवले गरेकोछन । क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य रामसहायले आफ्नो संसदीय कोषबाट ५२ लाख र गाउँपालिकाबाट ३० लाखको सहयोगमा नेपाल राष्ट्रिय माध्यम बिधालयको नयाँ भवनको निर्माण हुन लागेको हो।
सुवर्ण गाउँपालिका वडा नं ४ हर्दिया औरइया स्थिर नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा कक्षा १ देखि कक्षा १० सम्म पठन पाठन हुँदै आएकोछ । हर्दिया औरइयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा कक्षा कोठाको अभावमा पठन पाठन प्रभाबित भएकोले बिधालयको लागि नयाँ भवनको निर्माण हुन लागेको सुवर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जानकारी दिनुभएको हो।
बिधालयमा बिद्यार्थीको संख्यामा वृद्धिभएकोले ब्यवस्थित पठन पाठन गर्न बिधालयको नयाँ भवनको निर्माण लागि गाउँपालिकाबाट ३० लाख बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जनकारी दिनु भएकोछ ।
बिधालयको भवन शिलान्यास कार्यक्रमा प्रदेश प्रतिनिधि सभा सदस्य बच्चा यादव , वडा अध्यक्ष दोलेन्द्र यादव , समाज सेबी , बुधिजिबी , स्थानीय लगाएतको बिषेश उपस्थित रहेको थियो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश