CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महा शिवरात्रीको अवसरमा पोखरिया मा सरसफाई कार्यक्रम सम्पन

फेटा GP PSA
487
सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता २६ फालगुण पोखरिया ः–
पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको शिव मन्दिरमा महा शिवरात्रीको अवसरमा पोखरिया युवा कलब द्धारा सरसफाई कार्यक्रम सम्पन भएको छ ।
युवा कलबको अध्यक्ष अफरोज आलम को अध्यक्षतामा भएको सरफाई कार्यक्रम पारिया को मन्दिर को प्राँगन पोखरिया बजार र पोखरिया अस्पताल सम्म समेत भएको हो । सो कार्यक्रमा पोखरिया नगरपालीका को नगर प्रमुख दिपनारायण रौनियार ,उप प्रमुख सलमा खातुन सँबिधान सभा सदस्य रामेशवर प्रसाद रौनियर ,प्रदुमन प्रसाद चौहान, नेता निजनमोदिन समानी ,सामजसेबि सँकर प्रसाद यादव पानालाल पटेल, यवा हरुमा सँतोष महतो , प्राईम बैँक पोखरिया साखा को मैनेजर सुबास रौनियार , इलाका प्रहरि कार्यालय पोखरिया ,सस्त्र प्रहरि बेश केम्प पोखरिया लगाएतका ब्यक्ति तथा सँघ सँसथाहरुको सहभागीता रहेको यावा कलब पोखरिया को सचिव निरन्जन कुमार क्षेत्रीले जानकारी गराएका हुन

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश