CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षाको स्तर उकास्नका लागी कलैयामा सम्बाद

फेटा GP PSA
457
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हालको अवस्थामा हामि संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेका छौ जहा हरेक बिकासको बारेमा हरेक पक्षको पहल निकै जोड तोडले हुदै छ। सोहि क्रममा बारा को कलैयामा नितिगत मुल प्रवाहिकरणको लागि पालिका स्तरमा शिक्षाको नीति सम्बन्धि सम्वाद तथा पैरवी कार्यक्रम सम्पन्न भएकोछ। vso र जन जागरण युवा कल्बको सहकार्यमा कलैया दरबार होटलमा सम्वाद तथा पैरवी कार्यक्रममा कलै उपमहानगर पालिका भित्रका शिक्षा संग सम्बन्धित रहेका सरोकारवालाहरु संग छलफल र नितिगत मुल प्रवाहिकरणका लागि शिक्षा निमावली संसोधित गर्ने समिती समेत बनाएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया उपमहानगर पालिका शिक्षा समिती संशोधन २०७४ मा कलैया उपमहानगर पालिकाका प्रमुख प्रशासनिक अधिकृतको संयोजकत्वको कार्यक्रममा ११ सदस्यीय कलैया उपमहानगर शिक्षा प्रमुख बिजय अधिकारी सदस्य सचिवमा कानुन अधिकृत पवन पोखरेल, अवधेश प्रसाद यादव, पवन यादव, राजकुमार प्रसाद, मनोज कुमार साह, राजकिशोर सहनी, अलि महम्मद अंसारी, मिना चौधरी र जन जागरण युवा कल्बका प्रतिनिधि सदस्य रहने गरि समिती बनाएकोछ।समितिले शिक्षा निमावलिमा सुक्ष्म अध्यन,अध्यन गरे पछि थप घट गर्नु पर्ने, भाषिक सुदा सुदि गर्नु पर्ने, सरोकारवाला संग छलफल, बिधालय योजना सम्बन्धित गर्ने गरि निमावली संशोधन गर्न क्षेत्र अधिकार समेत बनाएकोछ।यस परियोजनाले नेपाल राष्ट्रिय माध्यमिक बिधालय बसतपुर,अमर उच्च माध्यमिक बिधालय दोहरी, नेपाल राष्ट्रिय माध्यमिक बिधालय मनर्वा, दुर्गा नमुना माध्यमिक बिधालय बरेवा,नेपाल राष्ट्रिय माध्यमिक बिधालय मटिआर्वा लगायतमा गुणस्तरीय शिक्षा मार्फत सिर्जनशील, दक्ष, प्रतिस्पर्धी, उत्पादनशिल र नवप्रवर्तनशिल मानव स्रोतको बिकास गर्ने।

कार्यक्रम सहजीकरण योजनाका संयोजक मनोज यादवले गरेको कार्यक्रममा प्रशासिकिय अधिकृत प्रहल्लाद बर्णवालको अध्यक्षता सम्पन्न भएको थियो उक्त कार्यक्रममा जन जागरण युवा कल्बका अध्यक्ष भैयाराम यादव कोषाध्यक्ष सियाराम यादव, श्रीनिवास बैठा, सुरेन्द्र चौरसिया, दिपेन्द्र गुप्ता लगाएतका उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश