CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रिय गैरसरकारी संस्था महासंघले आफना सदस्यलाई सदस्ता प्रमाणपत्र बितरण

फेटा GP PSA
384
सिम्रौन्गढ़ नपा psa
राष्ट्रिय गैरसरकारी संस्था महासंघले आफना सदस्यलाई सदस्ता प्रमाणपत्र बितरण
 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
 
Karaiya Mai Notice Winter
कलैया बारा
राष्ट्रिय गैरसरकारी संस्था महासंघ द्वारा बारा  कलैयाको एभरेस्ट होटलमा  भएको आफ्ना सदस्यहरुलाई सदस्यता प्रमाणपत्र बितरण गरेको छ।

 बारामा रहेका १५ जना सदस्यलाई सदस्यता प्रमाणपत्र बितरण गरिएको छ। सोही अवसरमा राष्ट्रिय गैर सरकारी संस्था महासंघले बाराका १६औं पालिकाबाट आएका करिब ५० जना महिलाहरुलाई झोल साबुन बनाउने एक दिने तालिम समेत दिएको  थियो । सो तालिमले आफनै घरमा कपडा धुन सक्ने साबुन तयार भए केही घर खर्च बचाउन सकिने एक  सह्भागिले  बताईन ।
 बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहको प्रमुख आतिथ्य तथा राष्ट्रिय गैर सहकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष कुन्ती देवि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रिय उपाध्यक्ष मनोज साह, महासचिव कैलाश न्यौपाने, कोषाध्यक्ष कल्पना योगि, केन्द्रिय सदस्य ईरा श्रेष्ठ ,प्रेस संगठन केन्द्रिय अनुशासन बिभागका केन्द्रिय सदस्य तथा प्रेस चौतारी बारा जिल्ला सचिव  अजय  साह, बारा कृपा राष्ट्रिय दैनिक बारा प्रतिनिधि नरेश गुप्ता, कान्तिपुर टेलिभिजनका बारा रिपोटर रमेश ठाकुर लगायतकाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बाराका गैरसरकारी संस्थाका सचिव लुकमान खानले गरेका थिए भने कार्यक्रम संचालन  राष्ट्रिय गैर सहकारी संस्था महासंघ बाराका अध्यक्ष मोबारक अंसारिले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश