CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

सिके राउतको जनमत पार्टी कार्यालयको स्थापना

Pheta Chhath Shubhakamana
3,178
Bara Gadhi Notice winter

श्याम सुन्दर सुतिहार, विराटनगर ।।  स्वतन्त्र मधेश गठवन्धनका संयोजक सिके राउतले नेपाल सरकारसंग ११ बुद्धा सम्झौता पश्चात लहान वैठकले राउतको सयोजकमा जनमत पार्टी घोषणा गरेका थिए । सोही पार्टीको कार्यालय विराटनगरको हाटखोलामा रिवन कार्टी पार्टी कार्यालय स्थापना गरेका छन् । पार्टी कार्यालयको रिवन काटेर डा. परमेश्वर मुर्मुले जनमत पार्टी कार्यालयको उद्घाटन गरेका थिए । पार्टी उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुर्मुले भने नेपाल सरकारलाई हामाी घुडा टेकाएका छौ । मधेशीको अधिकारको लागि, मधेशी भूमिको लागि, मधेश देशको लागि आव हामी खोला रुपमा जनताको घर–घरमा गई मधेशको मुद्दाको वारेमा चर्चा गर्न पाउंछौ ।

आफ्नो मुद्दालाई जनता समक्ष पु¥याउंछौ । अन्तत ः हाम्रो उदेश्य स्वतन्त्र मधेश नै भएकोले जनमत पार्टीका हामी स्वयम सेवकहरु चौविसै घण्टा खटेर मधेशमा रहेको उपनिवेशलाई हटाउने उनको भनाई थियो । सयौको संख्यामा उपस्थित भएको स्वतन्त्र मधेश गठवन्ध तथा जनमत पार्टीका स्वयम सेवहरु अविर लगाई, कार्यकर्तालाई मिठाई खुवाई खुशियाली मनाएका थिए । केही दिन भित्रै जनमत पार्टीको जिल्ला समिति समेत गठन हुने भएको छ । अहिलेलाई मोरंग जिल्लाको संयोजक डा. परमेश्वर मुर्मुलाई तोकिएको छ । सिके राउतको उपस्थितिमा विराटनगरमा एउटा ठूलो सभा गर्ने भएका छन् । सो उद्घाटन समारोहमा पत्रकार, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, लगायतका व्यत्तित्वहरुको समेत उपस्थिति रहेहका थियो ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८

स्वतन्त्र मधेश गठवन्धनको नामवाट नेपाल सरकारले प्रहरी प्रशासन लगाई धरपकड वढी भएकाले नेपाल सरकार संग ११ बुद्धा सम्झौता गरी सिके राउत खुल्ला राजनीतिमा होमिएका छन् । सिके राउतले प्रयोग गर्ने झण्डा, सिके राउतको नारा, मधेश देशको राष्ट्रि गान लगायतका सामग्री प्रयोग भएमा अव धरपकड हु“दैन भनी जनमत पार्टीका स्वयसेवकहरुले विश्वास लिएका छन् । तर पनि केही राउतको स्वयसेव माथि विशेष प्रहरीको निगरानी रहेको जनमत पार्टीकै एक स्वयम सेवकले वताए ।

Baiju sah