CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिव शक्ति दाल मिल प्रा ली र शिव शक्ति केमोपलास्टका कर्मचारी हरु द्वारा चक्रपात भुमरीमा परि पिडित लाइ दुई दिनको तलब बराबरको खदान समग्री र त्रिपाल प्रदान

फेटा GP PSA
2,756
सिम्रौन्गढ़ नपा psa

बारा ।। चैत्र १७ गते चक्रपात भुमरीमा परि पिडित हरु आफ्नो सर्वस्व गुमाउनुका साथै धैर्यता गुमाएकोमा सहयोगी हाथाहरुले धैर्यता जोगाउनमा लागेका छन। पीडा त सबैलाइ छ तर घाउमा मल्हम लगाउने हरु भन्दा रमिता हेर्ने को बढी भिड बढेको देखिएको स्थानीय हरुको भनाइ लाइ ख्याल गर्दै शिव शक्ति दाल मिल प्रा ली र शिव शक्ति केमोपलास्टका कर्मचारी हरुले आफै घरदैलोमा पुगी पिडित को घाउमा मल्हम लगाउने काम गरेका छन् । बारा जिल्लाका छती ग्रस्त क्षेत्र परसौनी गाउपालिकाका खुट्वा प्रसौनीका पिडित हरु लाइ शिव शक्ति दाल मिल प्रा ली र शिव शक्ति केमोपलास्टका कर्मचारीहरुले दुई दिनको तलब बराबरको खदान समग्री र त्रिपाल वितरण गरेका छन् ।

Karaiya Mai Notice Winter

दाल मिलका मैनेजर मणिकान्त गुप्ताको नेतृत्वमा राहात वितरण गरिएको छ। चामल ५ के जी, दाल १ के जी, आलु ३ के जी, प्याज १ के जी, नुन १ के जी, चाउचाउ ३ पकेट, तेल १ लिटर, त्रिपाल १ थान, गरि प्रत्येक ५० घर परिवार लाइ राहत वितरण गरिएको छ। राहत वितरणमा शम्भुनाथ गौरशिया, आफताब आलम, पवन शर्मा र धर्मेन्द्र जी को उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश