CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उप प्रमुख खातुनद्वारा पोखरीया बजारको अनुगमन।

फेटा GP PSA
632
सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता ०२ जेष्ठ पोखरिया

Karaiya Mai Notice Winter

पर्साको पोखरिया नगरपालीकाकी उपप्रमुख सलमा खातुनको अध्यक्षतामा पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया बजारमा ब्यापारीहरुले खाधान्न समाग्री र अन्य खरिद बिक्री गर्ने सरसमानमा बढी मुल्य लिइ सरसमान बिक्रि बितरण तथा क्रेता र बिक्रेताहरुले स्वास्थयको मापदन्ड पालन नगरि रहेको जानकारी पाएं पछी नगर उप प्रमुख सलमा खातुनले अनुगमन गरेका हुन ।अनुगमनमा माक्स नलगाई स्वस्थ्यसँग खेलवाड गरिने व्यक्तिलाई कोभिड १९ को सम्बन्धमा जाकारी गराउदै समझाई बुझाई माक्स लगाउन र स्वास्थय मापदन्डको पालन गर्ने उपप्रमुख खातुनले आग्राह गरेकी छिन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भने कुनै पनी सर समान किन मेल गर्दा कालाबजारी भएको वा तोकिएको मुल्य भन्दा बढी मुल्य लिएमा ततकाल ईलाका प्रहरी कार्यलय पोखरिया को मोबाईल नम्बर ९८५५०२७०९९ मा जानकारी गराउन उपप्रमुख जानकारी गराएका छिन्। कालोबजारी गरिने र गराउने व्यक्तिलाई कार्वाहीको दायरामा ल्याउने नगरपालीका उपप्रमुख खातुनले बताएका हुन ।अनुगमन क्रममा पोखरिया नगरपालीका वडा नमबर ४ को वडा अध्यक्ष लक्षमण साह कानु ,पोखरिया नगरपालीका को सामाजिक साखाको सहायक र कोभिड माहामारी समबन्धि पोखरिया नगरपालीकाको भोकलपरशन नरेन्द्र साह ,नगरपालीका स्वास्थय साखा उपसँयोजक बिस्वनाथ साह , नेपाल रेडक्रस सोसाईटी साखा कार्यालय पोखरिया को सभापती भगवान प्रसाद कुर्मी ,ईलाका प्रहरी कार्यलय पोखरियाको कार्यकारी प्रहरी निरीक्षक दिपक कुमार सिँह, शसस्त्र प्रहरी बल पोखरियाको प्रहरी निरिक्षक प्रमोद कुमार राय ,राजु रौनियार लगाएतका ब्यत्तीहरुको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश