CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालीका वडा नमबर १ बन्कटवा मा माक्स र साबुन बितरण

फेटा GP PSA
566
सिम्रौन्गढ़ नपा psa

सैलेश गुप्ता जेष्ठ ११ पोखरिया

Karaiya Mai Notice Winter

पर्सा को पोखरिया नगरपालीका वडा नमबर १ बनकटवा मा आज के० एन० ९५ माक्स र साबुन बितरण गरिएको छ ।प्रत्येक घरमा २ वटा साबुन र परिवार को सदस्यहरु मध्ये प्रत्येक ब्यक्तीलाई एक वटा को दर ले सबै सदस्यहरुलाई माक्स बितरण रिएको छ । सो माक्स र साबुन बितरण कार्य मा पोखरिया नगरपालीका वडा नम्बर १ को वडा अध्यक्ष  बन्का  प्रसाद कुर्मी वाडा नम्बर १ को सचिव अर्मिका प्रसाद चौहान ।पोखरिया नगरपालीका को सामाजिक साखा सहायक र को कोभिड सम्पर्क ब्यक्ती नरेन्द्र साह कानु ,र वडा सदस्यहरुको सहभागीता रहेको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश