CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोटपैन्ट, साडी  ड्राइभिङ्ग तालिमको व्यवस्था नगरसभा सम्पन्न गर्न जनप्रतिनिधि लाई

फेटा GP PSA
421
सिम्रौन्गढ़ नपा psa

जितपुर सिमरा /बारा, श्रावण ५ ।

नगरसभा सम्पन्न गर्न जनप्रतिनिधि लाई कोटपैन्ट, साडी  ड्राइभिङ्ग तालिम हुदै छ। बारको १६ औ स्थानीय तह मध्ये जितपुरसिमरा उपमहानगरपालिकाले आर्थिक मसान्त सकेपनी नगर सभा गराउन सकेको छैन। नीति तथा कार्यक्रम र बजेट ल्याउन कार्यपालिका सदस्यहरुले साथ नदिए पछि उपमहानगरले जनप्रतिनिधिहरु लाई कोटपैन्ट, साडी र ड्राइभिङ्ग तालिमको ब्यवस्था गरेको छ। नगरप्रमुख उपप्रमुखले गरेको अनियमितताको कारणले अहिले सम्म नगर सभा हुन नसकेको वार्ड नम्बर :-४ का वार्ड अध्यक्ष ईश्वर खत्रीले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बहुमत नपुग्ने भएकोले जनप्रतिनिधि लाई फकाउन कोटपैन्ट साडी र ड्राइभिङ्ग तालिम गराइ नगर सभा सफल पार्न षड्यन्त्र रहेको खत्री बताउछ्न। नगरप्रमुख, उपप्रमुख इमानदार नै हुन भने किन बहुमत ल्याउन यति खेल खेलेको खत्री भन्छन। अहिले सम्म कोरोना कालमा गरिएको खर्च सार्बजनिक गर्न नसकेको संगै के नै आशा गर्न सकिन्छ। यता नगरप्रमुख डा.कृष्ण पौडेल संग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल सम्पर्क हुन नसकेर प्रशासकीय अधिकृत चेतकुमार पोखरेल संग बुझ्दा यो सब अफवाह रहेको बताए।

बोर्ड बैठकबाट निर्णय गरेर सबैको एकरूपता हुनको लागि १५ लाखको बजेट छुटयाइ ड्रेस बाडन लागिएको तर्क दिई पन्छिन खोजेका छन। उपमहानगरपालिकामा एक सय २५ जना सदस्य रहेकोमा हाल एक जना कोरोना पोजेटिभले मृत्यु पश्चात् एक सय २४ जना सदस्यहरु रहेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश