CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरि प्रवेश

फेटा GP PSA
312
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

कलैया उपमहानगर पालिका वार्ड नम्बर :-१० मटिआर्वामा विभिन्न पार्टी परित्याग गरि १५० जना नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रमा प्रवेश गरेका छन। पार्टी प्रवेश गर्नेमा नेपाली काङ्ग्रेसबाट शम्भु पाण्डे ,पशुराम ठाकुरको नेतृत्वमा तथा श्यामबाबु कुश्वाहाको अध्यक्षतामा एवं दर्जनौ एमाले परित्याग गरि सफिक मियाको अगुवाइमा लगाएत जसपा, राप्रपा परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

देशलाइ सहि दिशामा ल्याउन माओवादी केन्द्रको विकल्प नरहेको देशलाइ बन्धक बनाउन खोजिएको बेला एकल नेता प्रचण्डको अडानले आज संविधान बचाउन सफल हुँदै देशमा केही नराम्रा तथ्य लाई पाखा लगाएरै माओबादी केन्द्र रुकने प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका प्रदेश :-२ का प्रदेश कमिटी सदस्य हरि चौलागाईं (लाल किरण) आफनो धारणा राखे।

Karaiya Mai Notice Winter

कलैया उपमहानगर पालिकाको अहिले का धेरै वार्ड अध्यक्ष अहिले बाजर केन्द्रीकृत भइ रहेका छन त्यो वार्ड अध्यक्ष कसरी वर्डको कार्य समयमा गर्न सकछ जो आफै वार्ड्मा बसेको छैन, कुनै पनि सिफारिस लिन जादा अनावश्यक रुपमा झमेला गर्दैछन यहाँ सम्म समाजिक सुरक्षा भता लिन पनि सास्ती हुदैछ कलैया बजार केन्द्रीकृत बैक हुदा सास्ती खेपनु परेको छ त्यो बैक प्रत्येक वार्डको पैक ठाउँ हुदा भता लिनेलाइ सजिलो हुने नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य मुकेश साहले आफनो धारणा राखे।

वर्डा :-१० का वार्डा कार्यालय र स्वास्थ चौकिको छेउमा भएको पार्टी प्रवेश कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश :-२ का नेकपा प्रदेश कमिटी सदस्य प्रभु यादव अतिथी बारा जिल्ला कमिटी सदस्य मुकेश साह, प्रेम बराल, हसनजान अंसारी, जलालुदिन मंसुरी लगाएतका उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन र बिशेश पहल आबिद हुसैन अंसारिले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश