CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज पनि महंन्थ ठाकुर पक्षको पार्टी भन्दा ठुलो कुनै पार्टी नरहेको : पुर्व मंत्री सोनल

फेटा GP PSA
315
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको सदरमुकाम कलैयाको कारणराज पैलेसमा गरिएको अगुवा कार्यकर्ता भेलामा विशिष्ट अतिथिको रुपमा रहेका पूर्वमन्त्री जितेन्द्र सोनलले आफ्नो धारणा राख्दै भने, आज पनि मोहंथ ठाकुर पक्षको पार्टी भन्दा ठुलो कुनै पार्टी नरहेको ठोकुवा गरेका हुन्। पुर्वमन्त्री सोनलले आफ्नो धारणा राख्ने क्रममा जसपामा रहेका एकजना गद्दार नेता जो जहिले पनि सत्ताको लागी मात्र सरकारमा बस्न रुचाउने प्रबिर्तिका रहेका छन्। जसले त्यत्रो दिन सरकारमा बस्दा पनि एउटा सिन्को समेत भाच्न नसकेका नेता हन। सोनालले उपेन्द्र यादव लाइ इंगित गर्दै भने आफु संकट परेको बेलामा हामि संग मिलेर आफ्नो सत्ता जोगाउन लाइ मात्र आएको जुन उसले पुरा गरि आफ्नो बाटो लागे तर हामि जनताको बिचमा बसेर काम गर्ने भएकोले हामि उ जस्तो सत्ता लोलुपतामा कहिले पनि नपर्ने विस्वास व्यक्त गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अध्यक्ष यादवको अर्को कुरा लाइ चरितार्थ गर्दै भने हामि लाइ केपी शर्मा ओली संग सरकारमा गेको बारेमा उपेन्द्र यादवले हालमा सरकार बनाएको सरकार कुन सरकार हो, उसैको सरकारमा संबिधान जारि भएको हैनर ? जासको लागी संबिधान जारि गर्ने दिन मधेशमा आगो बलि रहेको अवस्था थियो तर उनि आफु सरकारमा बस्दा समेत नभाच्ने र हामि सरकारमा जानु भन्दा पहिला हाम्रो मांग पुरा गराएर मात्र सरकारमा जाने प्रति बद्धता भए संगै आखा लग्यो कि यो त् अचंभको कुराहो हो! मेरो त् अस्तित्व नै समाप्त हुने भयो त्यहि भएर मात्र हामि लाइ बदनियत बस बदनाम गराउने फोहरी राजनीति मात्र गएको कुरा सोनलले बताए। सोनलले भने जसपा नेपाल हाम्रो हो हाम्रो रहन्छ भन्ने कुरामा विश्वास राखन आग्रह गरे। जसपाको आधिकारिकता हाम्रो हो यो कुरा बाट कहिले पनि हरेस खानु पर्दै भन्ने बारेमा विश्वास दिएका थिए। आउदो दिनमा यदि चुनाव भयो भने हामीलाइ चुनावमा पनि भाग लिम्छौ त्यसको पनि त्यारी गरि राख्नु पर्छ भने धारणा राखेका थिए।

बाराको कलैया स्थित करण राज प्यालेस होटलको सभा हलमा ठाकुर निकट जसपा नेपाल अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा नवल किशोर सिंहको अध्यक्षता तथा जसपा का कार्यकारिणी सदस्य एवं पुर्व मात्री लक्ष्मण लाल कर्णको प्रमुख आतिथ्यतामा कार्यक्रमा संम्पन भएको छ। बिशिष्ट अतिथि मा. जितेन्द्र सोनल, मा. एकबाल मिया लगायत के. स. श्याम गुप्ता, संजय पाण्डे, डा. कमरुल्लाह अंसारी, पिंकी यादव, गणेश साह, प्रमाहंश केशरी,  लगायत जिल्लाका पदाधिकारीहरू, भातृ संगठनका पदाधिकारीहरू, निर्वाचित पदाधिकारीहरू समेत हजारौं सहभागीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भए थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश