CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरगंज मुर्ली १२ को बाटो नबन्दा बर्सातमा पाँच बिधालयका  बिद्यार्थीलाई सास्ती, समन्धित निकाय गोजीको विकासमा

फेटा GP PSA
476
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

बिरगंज माहानगर्पलिका मुर्ली १२ को बाटो नबन्दा बर्सात मा पाँच बिधालयका  बिद्यार्थी लाई सास्ती भोग्न बाध्य अभेका छन्। हुनत पर्साकै बासिको कृपाले आज सांसद, बिधायक, मेयर, मंत्री समेत बनेका छन् तर आज उनीहरुको बालबालिका लाइ शिक्षा ग्रहण गर्न स्कुलमा जादा खेप्नु परेको समस्या बारे सबै जनप्रतिनिधि मुखादर्सक बनेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आफु कुनै ठाउमा जादा कार्पेट लगाएर त्यहि जनताले स्वागत गरेको हुन्छ तर त्यहि जनताको भोलिको भविष्य नै अन्धकारमा जाने बाटोको बारे कसैले एक चोटी नसोची मानवता नै नभएको हो कि प्रश्न खडा भएको छ। जोकोही होस् मानवता नभएको मानव अन्य जीव भएको बुझ्ने गरिन्छ। सोहि कुरा लाइ औल्याउदै भोलिको दिनमा के हुनेहो भन्ने बारेमा निकै चिन्तनशिलताको विषय रहेको सर्वसाधारणले चेतनशील बन्नु पर्नेमा जोड दिईरहेका छन्।

यति मात्र नभएर एकातिर महामारिको रुपमा फैलिएको कोरोना र त्यसका रोकथामका लागि स्वक्षता अभियान चली रहेको बेला वीरगंज महानगरपालिकामा रहका नालाहरुमा ट्वाइलेटको फोहर पानिले भरिएको सबै फोहर बाटो माथी थुपारिएर निकै नै सास्ती भोग्नु परेको अभिभावकहरुले गुनासो गरेका छन।

समयमा ध्यान नदिए उक्त फोहर तथा वर्षाको पानीमा मिसिएका फोहर महामारीको रुपलिन बेर न लाग्ने समेत खतरा रहेको प्रति सबै निकायको ध्यान पुग्न आवस्यक रहेको अभिभावकहरुको भनाइ रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश