CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बोक्सीको आरोपमा होस्पितालाको ओछ्यानमा

फेटा GP PSA
301
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बोक्सीको आरोपमा होस्पितालाको ओछ्यानमा उपचार गराउन बाध्य भएकि छिन्। पिडित मालती देवी महतोको भनाइ अनुसार उनकी आफ्नै घरपरिवारका आइमाइहरु मिलि घरमा थुनेर कुटपिट गरि घाइते तुल्याएको उनको आरोप रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

घाइते महतो लाइ बोक्सी भनि मलमुत्र खुवाउने प्रयासमा झडप हुदा चनरदेव महतोको आफ्नै जेठो तथा कान्छो भाइको श्रीमतीले मालती महतो लाइ काम गर्ने क्रममा सबै नजा मिलि निर्घात कुटपिट गरि घाइते तुल्याएकोमा सिम्रौनगढ़ नगर अस्पतालमा उपचार गराउदा निको नभएकोले उक्त अस्पतालले बीरगंज नारायणी उप क्षेत्रीय अस्पतालमा रेफर भइ उपचाररत रहेकी छिन।

घाइते मध्ये ५० वर्षीय मालती देवी र उनकी २० वर्षीय छोरी अन्जली कुमारीको बाया हात था पेटमा बढी चोट लागेको पिडित महतोको भनाइ रहेको छ। उक्त घटना गत २८ गते बिहिवारको साझ करिब ६ बजे पछिको रहेको छ। यो घटना बाराको पचरौता नगरपालिका वडा न। ५ बेल्दारिको रहेको छ।

महतोको भनाइ अनुसार वडा अध्यक्ष लक्ष्मी यादवको इशारामा उक्त घटना भएको हो, तर वडा अध्यक्ष यादव संग बुझ्दा मेरो नाम बदनाम मात्र गरेको बताए । अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय तथा मालपोत कार्यालयमा साझ ६ बजे सम्म थिए त्यसकारण त्यसको बारेमा मलाइ केहि थाहा नभएको प्रतिक्रिया दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश