CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गाउ गाउको चौकमा बिरोध तथा भण्डाफोर कार्यक्रम, सरकारी वकिल विरुद्ध कार्यक्रमको स्वरूप फेरियो

फेटा GP PSA
538
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

सरकारी वकिल विरुद्ध रिले धारणा प्रदर्शन आज १३औ पुन्य तिथिमा समापन गरि कार्यक्रमको स्वरूप फेरिदै गाउ गाउको चौकमा बिरोध तथा भण्डाफोर कार्यक्रम गर्ने बारे प्रमुख जिल्ला अधिकारि लाइ ज्ञापन पत्र बुझाइएका छन्। गाउ गाउको चौकमा दवावमुलक बिरोध कार्यक्रमका साथै भण्डाफोर कार्यक्रम कोभिड १९को मध्ये नजर गर्दै स्वास्थ्यमंत्रालयको मापदण्ड लाइ पुरा गर्दै सभाहरु गर्ने बारे ज्ञापन पत्र बुझाइएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आन्दोलन कारीहरुको अनुसार राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशाला खुमलटार बाट किर्ते गरेको प्रमानित भई आएको माथी सरकारी वकिलले अदालतमा फाईल पठाई उनीहरु माथी मुद्दा चलाई .देाषीलाई कार्वाही गर्नु पर्ने मांग रहेको। एवं मधेसमा रहेका नेपाली जनताहरुको शान्ति पुर्ण बाच्ने अधिकारबाट बन्चित नगरी यस क्षेत्र बाट निर्वाचित सांसदहरुले सांसद भवनमा मुद्दा उठाई दिन समेत मांग रहेको छ।

किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप कलैयाको सहिद चौकमा गत श्रावण २४ गते बाट सुरु भएको रिले धारणा प्रदर्शन लाइ आज भदौ ४ गते बिरोध कार्यक्रमक स्वरूप फेरिएको छ। जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज जसपाका केंद्रिये सदस्य रामकिशोर यादव, डा. कमारुल्लाह अंसारी, रामबाबु यादव, क्षेत्र न.१ का प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, हरिशंकर प्रशाद यादव, बरिष्ट उपाध्यक्ष पन्नालाल प्र. कुशुवाहा, सचिव सियाराम प्रशाद यादव, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, रामबहादुर पटेल, गजाधर पुरी, शिवामंगल राउत, मुकेश प्रशाद कुशुवाहा, श्रीनारायण यादव, शिवशंकर जैसवाल, सिकेन्द्र दास, सिकेन्द्र पासवान, शेषनाथ कुशुवाहा, विजय जैसवाल, ध्रमेंद्र कुसुवाहा लगायतको सहभागी रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश