CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजानिक व्यक्ति जलानाधर सिंह र विधालयका प्रा.अ को ईशारामा विधार्थिहरु आन्दोलित

फेटा GP PSA
870
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

राजानिक व्यक्ति जलानाधर सिंह र विधालयका प्र.अ को इशारामा विधार्थिहरु आन्दोलित भएको नगरपालिकाको ठहर रहेको छ। किन भने कक्षा १० सम्मको विधार्थीहरु लाइ राजनीतिक ज्ञान नभएकोले आफै विधार्थीहरु आन्दोलनमा हुमिन नसक्ने भएकोले जलंधर सिंहको ईसारामा प्र.अ र प्र.अको इसारामा विधार्थीहरु नगरपालिका लाइ घेरा हाली पालिका भित्रमा लाखौको बिभिन्न सामग्रीहरु तथा मेसिनरी औजारहरु नष्ट गरेको पालिका प्रमुख रमेश यादवको आरोप रहेको छ। कुनै समाज वा देशको भविष्य विधार्थी नै हो, तर फोहरी राजनीतिक खेलखेली समाजको भविष्य नै सखाप गरिरहेको नगर प्रमुख यादवको आरोप रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नगर प्रमुख यादवका अनुसार विधार्थीहरुको भविष्य लाई सुनिश्चित गर्न अगाडी बढ्दै नगर शिक्षकको बहाली गर्न खोज्दा बहाली बिरुद्ध अदालतमा रिट दायर गरी स्टे अडर जारि गराई रोका लगाएको तथा विधालय व्यवस्थापन समिति नबनाउन लाइ पनि फोहरी राजानिक गरेर षड्यन्त्र पुर्वक अदालतमा रिट दायर गरी स्टे अडर जारि गराएको बताए। बारा जिल्ला पचरौता नगरपालिकाको वाडा नम्बर एक टोल पिपरपाति स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरपाती पचरौतामा विद्यालय ब्यवस्थापन नभएकोले विद्यार्थीहरु आक्रोशित भइ विद्यालय बाट कार्यलयमा आएर तोडफोड गरेको नगर प्रमुख यादवको आरोप रहेको छ।

Karaiya Mai Notice Winter

शिक्षा ऐन नियमावलि बमोजिम विद्यालय ब्यवस्थापन समिति गठन गरिने अधिकार अभिभावकहरु लाई रहेकोले त्यसमा नगरपालिकाको कुनै भुमिका नहुने रहेको तर अध्यनरत विद्यार्थीहरुलाई भ्रममा पारि अपरान्ह साढे एघार बजेको समयमा नगर कार्यलयमा विद्यार्थीहरु चारै तर्फबाट ढुङ्गा मुढा प्रहार गरेर कार्यलयको सम्पुर्ण शिसा फुटाइ कम्प्युटर, कुर्सी, टेबल, जेनेटर, एसि, पंखा र क्रम्चारीहरुको बाइक तोडफोड गरि लाखौ मुल्य बराबरको छति पुर्याएको निमित प्रसास्किय प्रमुख श्याम प्रसाद यादवको आरोप रहेको छ।

पचरौता नगरपालिकाको बिपक्षी दलका नेता कार्यकर्ताहरुले चुनावी प्रचारमा लागेको आरोप लगाउदै भने, नेता श्याम गुप्ता पनि सोहि विधालयका व्यवस्थापन समितिमा रहेको बेला पनि १२ बटा दरबन्दी खालि थियो तर त्यो बेला कुनै समस्या भएन आज आएर एका एक कसरि समस्या भएको, टिप्पणी गर्दै नगर प्रमुख रमेशकुमार यादवका अनुसार समस्या भनेको चुनावी चहलपहलमा विधार्थीहरुको भविष्य संग खेलवाड गरिएको हो।

सोहि कुरा लाइ लिएर सुरक्षाको प्रत्याभूति नभएको भन्दै नगरपालिका तथा वडा कार्यालय बाट प्रवाह हुने सेवा बन्द गरिएको बारे ज्ञापनपत्र बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल लाई बुझाएको छ। उक्त घटना बारे उचित छानबिन गरि दोषी लाइ कार्यवाही तथा नष्ट गरिएको सामाग्रीहरुको हरापाई नभए हामि आन्दोलनमा जाने कर्मचारी तथा नगरपालिकाको मांग रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश