CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

श्री श्री १००८ श्री चित्रगुप्त महाराजको मन्दिर उद्घाटन गढीमाईको प्राङ्गणमा

फेटा GP PSA
483
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

चित्रान्स परिवार द्वारा चित्रगुप्त मन्दिरको स्थापना यहि कार्तिक २० गते शनिबारको दिन जीतपुर सिमरा स्थिति रहेको गढीमाईको प्राङ्गण भित्र श्री श्री १००८ श्री चित्रगुप्त महाराजको मन्दिर पूर्ण रूपले निर्माण भएको छ। श्री चित्रगुप्त मन्दिरको आज उद्घाटन समारोह तथा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु सम्मान गरिएको थियो। सुरेन्द्र श्रीवास्तवको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाको शिक्षा शाखा अधिकृत अरविन्द लाल कर्णको प्रमख आतिथ्यता एवं उद्योगपति मनोज दासको विशिष्ठ अतित्यतामा कार्यक्रम गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

चित्रांस समुदायका सदस्य हरुको उपस्थितिमा कार्यक्रम लाई प्रारम्भ गरिएको थियो। प्रमुख अतिथि द्वारा फिता काटेर चित्रगुप्त भगवानको मन्दिर लाई उद्दघाटन गरिएको हो। विभिन्न विधि विधान पूजा आराधना स्वरूप मन्दिरमा चित्रगुप्त भगवानको मूर्ति स्थापना गरी सांस्कृतिक ढंगले मन्दिरलाई संचालनमा ल्याइएको हो। चित्रगुप्त भगवान को मन्दिर निर्माण गर्नका लागि सहयोग गर्नु भएका सम्पूर्ण सहयोगीहरु लाई सम्मान पत्र बाट सम्मान गरिएको हो।

मन्दिर २०७१ सालमा उघोगपती मनोज दास द्वारा सिलन्यास गरिएको थियो। पूर्ण रूपले मन्दिर निर्माण भई संचालनमा आएको छ। अथक ७ सालको संघर्ष, मिहिनेत पश्चताप चित्रगुप्त भगवानको मन्दिर लाई  सयकडौं श्रद्धालु भक्तजनहरुको उपस्थितिमा कार्यक्रम लाई सभ्य र भव्य रूपले उद्दघाटन सहित समापन गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश