CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

पोखरिया नगरपालीका को जगतपुर मन्नपुर स्वास्यथ चौकीमा बिरामी जाच्ने टेबल कुर्सी छैन

Pheta Chhath Shubhakamana
318
Bara Gadhi Notice winter

सैलेस गुप्ता मँसिर १३ पोखरिया पर्सा ः–

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ८ मा रहेको जगतपुर मन्नपुर स्वास्थय चौकी मा औषधी तथा स्वास्थय सामग्रीह राखनको लागी दराज, बिरामीलाई बसाएर चेक जाच गर्न को लागी टेवल कुर्सी ,गर्भवती जाचने बेड तथा टेबल कुर्सी सो स्वास्थय चौकीमा खटेर चेक जाच गर्ने डाक्टर लाई बस्नको लागी कुर्सी लगायतका सामग्रीहहरु नरहेको गुनासो स्थानिय सेवा ग्राहिहरुले गरेका हुन । यस बिषयमा स्वास्यथ चौकी ईन्चार्ज रामबिनय प्रसाद गुप्ता सित बुझदा हामीले पोखरिया नगरपालीका मा पटक पटक भन्दा पनी सुनुवाही नै नभएको स्वास्यथ चौकी ईन्चाज गुप्ताले बताए ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८

२०७६ साल मँसिर महिना मा पोखरिया नगरपालीका मा रहेको स्वास्थय चौकी हरुको लागी पोखरिया नगरपालीका ले कार्यालय सहयोगी भर्ना गरेको तर जगतपुर मन्नपुर स्वास्थय चौकी मा एउटा पनी कार्यालय सहयोगी नरहेका गुप्ताले बताए । यता पोखरिया नगरपालीका मा रहेको कुनै कुनै स्वास्थय चौकीमा २–३ जना कार्यालय सहयोगी रहेका छन भने जगतपुर मन्नपुर स्वास्थय चौकीमा एउटा पनी कार्यलय सहयोगी नरहेको समेत गुप्ताले बताए। सो स्वास्थय चौकीमा औषधी तथा उपकरणहरु भुईमै राखीए को छ ।

 

Baiju sah