CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मानवसेवा गरि नेबिसघको स्थापना दिवस मनाइयो

लोकतन्त्र स्थापनामा नेबिसघ को बलिदानी अतुलनिय- रौनियार

फेटा GP PSA
2,268
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा । ।   हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो भन्ने एउटा स्थापना दिवस मनाउन हजारौं, लाखौ खर्च गरेको हुन्छ्न । जति सुखी सम्पन्न भए उति बढी खच गरेको हुन्छ्न। तर एउटा मानव भएर मानव लाई सेवा गर्ने भावना थोरैमा हुन्छ। उदाहरण हेर्ने हो भने अरु कुनै ठाउँ जानू पर्दैन हामी आफ्नै देश लाई लिए पुगि हाल्छ ।

जहाँ मानव सेवाको सट्टामा मानव लाई मारेर आफ्नो जीवनको रोटि सेक्ने काम गरिरहेका छन। यतिमात्र नभैइ सत्ता र भत्ताको लोभमा गरिब असहाय लाई मारेर राजनीति गरिरहेका छन । आआफ्नो शक्ति र क्षमता अनुसार चारतारे होटेलमा लाखौ लाख खर्च गरेका हुन्छन। यति मात्र होइन दिन दुखिको पनि केही इक्षा आकांक्षा हुन्छ भन्नेकुरा कहिले पनि स्मरण नगरी नातागोताको जन्म दिनमा प्रमुख अतिथि समेत बन्ने गरेका हुन्छन। त्यस्तै फरक सोच भएका रौनियारले सधारन जस्तै उनीहरुको पनि इक्षा आकान्क्षा हुन्छ भन्ने मानवीय भावना लाई आत्म सात गरि मानव जन्म लिएकोले मानव लाई सेवा गर्ने धर्म को मुल्य मान्यता का साथ असहाय एवं दुखिया लाई सेवा गरि आफु एवं आफ्नो नेविसंघका सबै सदस्यले स्थापना दिवस मनाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेबिसघ को ४९ औ स्थापना दिवस को अवसरमा नेबिसघ बारा जिल्ला कार्यसमिति ले आज अ्मृता अनाथ आश्रम कलैया का १८ जना बालबालिका हरु लाई शैक्षिक सामग्री हरु बितरण गरि भब्य. रूपमा मनाएका छन, नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियारको प्रमुख आतिथ्यमा उक्त बितरण कार्यक्रम अवसर मा नेबिसघ बारा का कार्यवाहक अध्यक्ष हरि ओम साह, नेबिसघ प्रदेश न2 कमिटी सदस्य बिनय राज शर्मा, विद्यार्थी नेता हरु राहुल गुप्ता , मनोज मेहता, परदेशी साह लगायत धेरै को उपस्तिथि रहेको थियो। बाराको कलैया उप-महानगरपालिका को वाडा न. ४ मा एकमात्र अनाथाल्य एउटा अशक्त एवं असहायका लागि एकमात्र सहारा बन्न सफल भएको छ ।

२०५९ सालदेखि संचालनमा रहेका अमृता अनाथाल्य ले आफैमा नमुना केन्द्र बनेको छ। सह महामन्त्री राजेश रौंनियारले अनाथाल्यमा रहेका सबै बालबालिका हरुलाइ सहायो गरि हौसला बढाएका छन् । नेबिसघ को स्थापना बिक्रम सम्बत २०२७ साल मा आज कै दिन भएको र नेबिसघ को लागि राम, लक्षमण, लिला, ठगी, कामेश्वर, कुशेश्वर, सागर सिंह , राजन गिरि लगायत थुप्रै वीर हरु ले आफ्नो प्राण को आहुती दिएका हुन। बलियो लोकतन्त्र को लागि बलियो नेबिसघ को आवश्यकता रहेको र यसका लागि आफू हरु हर पल तयार रहेको निबर्तमान सह महामन्त्री राजेश रौंनियार ले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश