CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) कलैया उपमहानगर प्रत्येक वडाका इन्चार्ज र सहसचिव तोकियो

फेटा GP PSA
425
सिम्रौन्गढ़ नपा psa

रमेश साह, कलैया, बारा।

नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) कलैया उपमहानगर पालिका पदाधिकारीको पहिलो बैठकले प्रत्येक वडाका इन्चार्ज र सहसचिव तोकिएको छ। कलैया उपमहानगरपालिकाका पदाधिकारीको पहिलो बैठकले सहसचिवमा कलैया उपमहानगरपालिका वडा:-२३ का निर्वाचित वडा अध्यक्ष बिक्रम साह लाई जिम्मेवारी दिएकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यसै गरि वडा इन्चार्ज एक देखि २७ वडाका इन्चार्ज क्रमशः-सुमन ढुंगाना, नाथु राम, ब्रहमदेव कुश्वाहा, संजय साह, सुरेश शर्मा सुवेदी, अबुलेश अंसारी, समसुल होदा, पशुराम ठाकुर, बनवारी कुश्वाहा, मकसुद अंसारी, राजन पटेल, अकलु सहनी, हिरामन अंसारी, सरेश राउत पटेल, राजबहादुर साह, समिबाबु ठकुराइ, संदिप यादव, भुनेश्वर रौनियार, रामप्रसाद साह, रामबिनय साह, रंजित पटेल, प्रमान्नद कुश्वाहा, राजेश तिवारी, पशुराम चौधरी तोकिएको छ।

चैत्र ७ गते देखि १२ गते सम्म कलैयाका प्रत्येक वडामा बैठक गर्ने र कलैया उपमहानगरपालिका सचिवालय ३१ सदस्यीय गठन गरेकोछ। कार्यक्रमका अध्यक्षता कलैया उपमहानगरपालिका कमिटी अध्यक्ष मुकेश साहले गरेका थिए भने कार्यक्रम संचालन हसनजान अंसारी गरेको कार्यक्रममा उपाध्यक्ष आबिद हुसैन अंसारी,रमेश साह ,सुनिल कुश्वाहा कोषाध्यक्ष मिना सिंहको सहभागी थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश