CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोल्हवी नगर वासीले पनि चाडै नै कलेज, खानेपानी तथा कृषि लगायतका सेवा

फेटा GP PSA
251
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको कोल्हवी नगरपालिकमा आठौ नगर सभा गरिएको हो। नगर सभा लाई सम्बोधन गर्दै प्रमुख अथिति खानेपानी मन्त्री माननीय उमाकान्त चौधरीले निजगढ अन्तरास्ट्रिय विमानस्थल कुनै बहानामा हरेक परिस्थिति लाइ थाति राखी बन्ने बताउनु भएको छ। मन्त्री चौधरीको गृह नगर कोल्हवी नगरपालिका भएको र सोहि पार्टी नेपाली काङ्ग्रेसको नेतृत्वमा हाल सालै सम्पन्न स्थानिय तह निर्वाचनमा मेयरमा राम प्रसाद चौधरी र उप- मेयरमा लक्ष्मी कुमारी चौधरी निर्वाचित भएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मंत्री चौधरीले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा यो विमानस्थल हाम्रो शान मात्र नभई रास्टृिय गौरबको आयोजना समेत रहेकोमा आफू सरकारमा हुदा होस या नहुदा यश विषयमा सदनमा मात्र नभई यश संग सम्बन्धित सबै सरोकार वाला निकाय संग बारम्बार छिटो भन्दा छिटो बनाउनु पर्ने भन्दै पहल समेत गरेको नगर सभामा बताउनु भएको छ। तर अदालतको अप्रत्याशित तरिकाले आयेको निर्णय प्रति भने आफू दुखित भएको बताउनु भएको छ। सोहि क्रममा कोल्हवी नगर वासीले पनि चाडै नै कलेज, खानेपानी तथा कृषि लगायतका सेवा सम्बन्धि व्यवस्था वारेमा व्यवहारमा लागु भएको महसुस गराउन नगर प्रमुख लाई आग्र्रह गर्दै मंत्री चौधरीले आस्वस्थ गर्नु भएका थिए।

नगर सभा नगर प्रमुख राम प्रसाद चौधरीको अध्यक्षता तथा खानेपानी मन्त्री माननीय उमाकान्त चौधरीको प्रमुख आतिथ्यता एवं उप– प्रमुख लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत माेहम्मद साविर, त्रिलोकी चौधरी लगायतको विशिष्ट उपस्थितिमा नगर सभा गरिएको थियो। कार्यक्रममा पालिकाका सबै जन प्रतिनिधि क्रमचारी, प्रशाषण तथा संचारकर्मीहरु लगायत भद्र व्यक्तिहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश