CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कृष्णनगरमा जेष्ठ नागरिक तथा सरोकार वालाहरू बिच एक दिने छलफल कार्यक्रम

फेटा GP PSA
302
सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कृष्णनगर नगरपालिकाको आयोजनामा कार्यक्रम सफलतापूर्वक सफल भएको छ l जेष्ठ नागरिक को परिभाषा, जेष्ठ नागरिकको आवस्यकता, जेष्ठ नागरिक संग हुन सक्ने दुर्व्यवहार, जेष्ठ नागरिकका समस्याहरू, जेष्ठ नागरिकका समस्या समाधानका उपायहरू, जेष्ठ नागरिक लाई राज्यले दिएका सेवा सुबिधा हरू लगायत अन्य बिषयमा कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले उपस्थित माझ प्रकाश पारेकी छिन l

कार्यक्रममा ३० भन्दा बढी जेष्ठ नागरिक तथा सरोकार वाला हरूको सहभागिता रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकको समस्याका बारेमा उपस्थित माझ छलफल गराएको र उठेका सवालको सहजीकरण थुमा देवी उपाध्यायले गर्नुभयो l

जेष्ठ नागरिक भवन निर्माण, धार्मिक एवम् ऐतिहासिक स्थलको व्यवस्था, जेष्ठ नागरिक वडा स्तरीय समिति एवम् पालिका स्तरीय संजाल गठन लगायत सुझाव उपस्थित जेष्ठ नागरिक बाट आएको थियोl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश