CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पिपरीमा सांसद शाह द्वारा पेट्रोल पम्प उद्घाटन

फेटा GP PSA
304
सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

Karaiya Mai Notice Winter

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ पिपरी बिरतामा रहेको साजन डिजल्स नामक पेट्रोल पम्प प्रतिनिधि शभा सदस्य अभिषेक प्रताप शाहले आज एक कार्यक्रम बिच उद्घाटन गरेका छन्l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिषेक प्रताप शाह, विशिष्ट अतिथि प्रदेश शभा सदस्य अर्जुन केसी, अतिथिमा शिवराज नगरपालिका नगर प्रमुख अजय थापा, कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह लगायतले समेत रिबन काटेर पम्पको उद्घाटन गरेका थिए l
उक्त पेट्रोल पम्प चार कट्ठामा अवस्थित रहेको प्रोपराइटर इस्लाम खानले जानकारी दिएका छन्l
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, व्यापरी, समाजसेवी, शिक्षा प्रेमी, उद्योगी, कर्मचारी, पत्रकार लगायतको उपस्थित रहेको थियोl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश