CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

लोसपाले निर्वाचन परियोजनका लागि गरे निर्वाचन आयोगमा दर्ता

Pheta Chhath Shubhakamana
359
Bara Gadhi Notice winter

काठमाडौं ।

Karaiya Mai Notice Winter

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आउदो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुन लाई निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन परियोजनका लागि बिहीबार लोसपाका नेताहरु आयोगमा दल दर्ता गराएका छन्। निर्वाचन आयोगले मागेको सम्पूर्ण कागजात सहित निर्वाचन आयोगमा पुगि दल दर्ता गराएको लोसपा केन्द्रीय कार्यालयका सचिव रञ्जित निष्पक्षले जानकारी दिएका छन्।

 

Baiju sah