CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उत्तरांचल कलेजद्वारा कक्षा १२ उतिर्ण विद्यार्थीकाहरुलाई छात्रवृत्ति दिने घोषणा

फेटा GP PSA
254
सिम्रौन्गढ़ नपा psa

बिरगंज । उत्तरांचल कलेज अफ साइन्स एन्ड टेक्नोलोजीद्वारा कक्षा १२ उतिर्ण भएका विद्यार्थीहरुलाई बधाईसहित छात्रवृत्ति दिने घोषणा गरेको छ। भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनस्थित रहेको उक्त कलेज बिगत २० बर्षदेखि पठनपाठन गराउदै आएको र केन्द्रिय युनिभर्सिटीसंग आवद्ध रहेको छ। उक्त कलेजमा विभिन्न ५५ प्रकारको कोर्सहरुमा पठनपाठन हुँदै आएको छ ।

उत्तरांचल कलेज उत्कृष्ट रिसर्च इन्स्टिच्युट २०२०ले पनि सम्मानित भएको थियो । सो कलेजका डायरेक्टर वैज्ञानिक डा. एसएस साहनी हुनुहुन्छ । यस कलेजबारे थप बुझ्न् कलेजको वेबसाईट www.ucstdoon.com अथवा watsapp नं +91 – 9897142159 मा सम्पर्क गर्न सकिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश