CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

विप्लवलाई मुलधारको राजनीतिमा ल्याउने प्रयास जारी छ- गृहमन्त्री

देशलाइ विखण्डन हुन दिदैनौ ।

Pheta Chhath Shubhakamana
2,347
Bara Gadhi Notice winter

वैशाख १२, बिराटनगर । गृहमंत्री रामवहादुर थापाले विपलव समुहलाई राजनितिक मुलधारमा ल्याउने प्रयास भइरहेको वताउनु भएको छ ।

प्रदेश न १ को सुरक्षा गोष्टिमा सहभागी हुन विराटनगर आउनु भएका मंत्री थापाले आज विहान विराटनगरमा संचारकर्मीसंग कुरागर्दै उहाले विपलव लगायत सवै असन्तुष्ट पंक्षलाई
राजनिति मुलधारमा ल्याउन सरकारले वार्ता आव्हान गरेको वताउनृुभयो ।

Karaiya Mai Notice Winter

सरकारले वार्ता र संवादवाटै समस्याको समाधान चाहेको र विखण्डनकारी समुहलाई समेत मुलधारमा ल्याई सकेको अवस्थामा विपलव समुहलाई वार्तामा आउनुको विकल्प नभएको उहाले वताउनुभयो । उहाले विपलव समुहले विध्वसकारी गतिविधी गरेकै कारण सरकाले उनीहरुलाई नियन्त्रणमा लिएको
वताउनुभयो ।
शान्तीपुर्ण आन्दोलन गर्ने सवैलाई छुट भएको भन्दै जनताको अधिकार र शान्ती सुरक्षामा खलल पु¥याउने छुटभने कसैलाई नभएको उहाले वताउनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

मंत्री थापाले विगतको वर्षभन्दा शान्ती सुरक्षामा गुणत्मक सुधार आएको वताउनुभयो । सरकारले यो वर्षलाई समवृद्धिको आाधारवर्ष मानेर अघि वढेको र आवश्यक पुर्वाधार तयार गरेको उहाले वताउनुभयो । सरकारले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रसंगको सम्वन्धमा समेत सुधार गर्न सफल भएको उहाको भनाई थियोृ । एक प्रश्नमा उहाले पार्टि एकताको विषय विधि सम्वद रुपमा समाधान भएकाले केहि असन्तुष्टभए त्यसलाई वार्ता र छलफलवाट समाधान गर्न सकिने वताउनुभयो ।

Baiju sah