CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ नगर अब साक्षर पालिका घोषणा हुने

फेटा GP PSA
404
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइएको हो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।

शिक्षा नभए जीवन आँखा भएर पनि अन्धो सरह भएकोले भनिन्छ शिक्षा नै जीवनको ज्योति हो। त्यसैले यस नगरका कोहि व्यक्ति शिक्षा बाट बन्चित नरहोस भन्ने अवधारणाका साथ यो दिवसको अवसरमा सिम्रौनगढ न पा लाई साक्षर पालिका घोषणाका लागि सिम्रौनगढ न पा को आयोजना एवं जनताको आवस्यकता (People in need), सामाजिक संस्था जिल्ला समन्वय समिति, आसमान नेपाल समेतको सहकार्यमा अन्तर्राष्ट्रिय साक्षरता दिवस (मिति २०७९-०५-२३ गते) को उपलक्ष्यमा साक्षर पालिका घोषणाका लागि अन्तरक्रियात्मक कार्यक्रम अन्तर्गत साक्षरता सिकाई क्षेत्रमा रूपान्तरण (Transforming Literacy Learning Space ) सम्बन्धि छलफल गरिएको हो।

सिम्रौनगढ न पा का उप-प्रमुख नजमु शेहरको, सिम्रौनगढ न पा का शिक्षा संयोजक कमलेश अग्रहरी, सिम्रौनगढ न पा भित्रका सम्पुर्ण विद्यालयका प्रधान अध्यापकहरु, आसमान नेपालका तर्फबाट आरम्भ परियोजनाका प्रवन्धक सन्जिव गुप्ता तथा यसै संस्था बाट पाल्नु भएका अन्य कर्मचारीहरुको सहजिकरण सहयोगमा कार्यक्रम पूरा भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश