CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

याेगि मण्डल प्रतिनिधि सभामा विजयी हुने निश्चित भएको दाबी

फेटा GP PSA
474
सिम्रौन्गढ़ नपा psa

बिराटनगर ।

माेरङ निर्वाचन क्षेत्र नं.५ प्रतिनिधि सभा सदस्यका लागि याेगि मण्डलले (जाेगि) स्वतन्त्र उमेदवारि दिएका छन्। मंशिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा याेगि आफु विजयी हुने निश्चित भएको बताएका छन्। विगत लामाे समय सम्म जीवन विकास समाज सन्चालक भएर सामाजिक कार्य गरिरहेका याेगि मण्डल ५ नम्बर क्षेत्रमा समाज सेवामा अवल र सकृय रहिआएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शिक्षा तथा राेजगारिकाे क्षेत्र मा उनी हजारौं काे सङ्ख्यामा राेजगारि दिएका छन् । शिक्षा नीति तथा शव्सथय सेवा सस्तो सहजिकरण हुनुपर्छ भन्ने अाफनाे उमेदवारि दिएकाे उनी बताएका छन् । कृषि क्षेत्रमा बजारको वयवस्थापन लगायत समयमा खाद मल काे वयवस्थापन कसरी गर्न सकिन्छ भन्ने उहाँको प्रतिनिधि सभामा मुख्य एजेन्डा रहने छन् ।

Karaiya Mai Notice Winter

तपाईंको जित सम्भव छ भन्ने प्रशनमा उहाँको भनाइ :- म माटाे सङ जाेडिएकाे उमेदवार हुँ भन्ने । मेराे घर र मेराे परिवार माेरङ क्षेत्र नं.५ मा छन् र म हरेक जनताको गुनासो तथा जनताको समस्या राम्रो सङ बुझन सकछु उनी भनेका छन् । राष्ट्रिय काे सवालमा भ्रष्टाचार र नियायिक वयवस्था सुदृढीकरण गर्नुपर्छ भन्ने उहाँको भनाइ रहेको छ।

शवदेशि उत्पादन तथा बजारिकरणकाे वयवस्थापन नेपाल सरकारले गरिपर्ने वताएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरूष र १९१ जना महिला रहेका छन् । प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

सातै वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा रहेको छ । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा रहेका छन् । प्रदेश नं.१ मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्‍डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू रहेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश