CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपभोक्ता हित संरक्षण मंच नेपाल द्वारा सरोकारवाला लाई ध्यानाकर्षण पत्र

फेटा GP PSA
455
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

उपभोक्ता हित संरक्षण मंच नेपाल २०५१ साल देखि देशभर कार्य क्षेत्र बनाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई यस बारा जिल्लामा २०७६ साल कलैया उ.म.न.पा.को शाखा र २०७९ साल देखि जिल्ला शाखाको रुपमा कार्य संचालन गर्दै उपभोक्ता हित स्वच्छ, बजार, बजार सुशासन, वातावरण संरक्षण, स्वधिन अर्थतन्त्रका क्षेत्रमा क्रियाशिल रहदै आएको सामाजिक संस्था हो। मंचले यि क्षेत्रहरुमा निती र कानुन तर्जुमामा सहयोग कार्यन्वयनमा सहजिकरण तथा कानुनी सहायता लगायतका कार्यहरु गर्दै आएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ताहरु लाई सचेत गराउदै आइरहेको हुदाँ हाल अहिले बजारमा आप, कटहर तथा अन्य खाध्य बस्तुहरुमा केमिकल हाली काचो बस्तुलाई पकाएर बजारमा विक्री वितरण भईरहेको हुदाँ सो विक्री वितरण लाई चेकजाँच गरी बजारमा विक्री वितरण होस भन्ने सम्बन्धित नियमन निकायको ध्यान आकर्षण गराउन चहान्छौं भन्ने ध्यानाकर्षण पत्र बुझाएका छन्।

Karaiya Mai Notice Winter

उपभोक्ता हित संरक्षण मञ्च नेपाल कलैया शाखा द्वारा खानेपानी वाटर एटियमले आफ्नो बस्तु, मुल्य र एक्सपाइरी डेट नराखी विक्री वितरण गर्दै आईरहेको हुदाँ सोको पनि चेकजाँच गरी बजारमा विक्री वितरण होस सो वाटर एटियमले उपभोक्ता प्रति गरेको खेलवाड लाई कानूनी दायरामा ल्याई कारवाहीको लागी जोडदार मांग गरेका छन्।

महागढीमाई नगरपालिकाले केही दिन अगाडी सेनेटरी पैड बोलपत्र आहवान गरीएको प्रथम पटक प्रकाशित २०८०/०२/१५ मा पत्रिकामा प्रकाशित गरिएको तर त्यो पत्रिका बजारमा फेला नै न परेको किन पत्रिका प्रकाशित गरियो थाह हुन सकेन साथै यस बोलपत्र आहवान अनलाईन मार्फत २०८०/०२/३० देखि ३२ गते बन्द गरिएको (2023-06-13 to 2023-06-15) गरिएको हुदाँ सो बोलपत्र आहवान लाई बदर गरी नयाँ बोलपत्र आहवान गरी पेपर तथा अनलाईन दुवै एउटै मितिबाट प्रकाशित हुने गरी बोलपत्र आहवान गरियोस साथै माथिको मितिमा प्रकाशित गरिएको बोलपत्र आहवान गरीएका कर्मचारीहरु लाई कानुनी दायरामा ल्याई कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालले मांग गरेका छन्।

हाल तराईमा चरम गर्मी बढेको हुदाँ उपभोक्ताहरुको आशा एक मात्र विधुत प्रधिकिकरण बाट प्राप्त हुने लाईन (करेन्ट) सुचारु रुपमा संचालन होस भन्ने उपभोक्ता हित संरक्षण मंच नेपालको जोडदार माग रहेको छ। कलैया नगर अध्यक्ष:- बैधनाथ साह कलवार सदस्य रियाजुल ईस्लाम मधेस प्रदेस सल्लाहकार अरुण खनाल लगायतको सहभागिता रहेको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश