CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुरक्षा निकायको निगरानीमा कुटपिट, कुटपिटबाट हाथ भाचियो, सुरक्षाकर्मी मुखदर्शक

फेटा GP PSA
813
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सुरक्षा निकायको निगरानीमा कुटपिट गरि हाथ समेत भाचियो तर सुरक्षाकर्मी मुखदर्शक बनेर हेरेको पीडितको आरोप रहेको छ। कलैयाको वडा न.२अवधापुर निवासी अन्दाजी वर्ष २१का इश्वर पासवान लाई गत असार २८ गतेका दिन एउटा गाउँ घरका होटेलमा खाना नास्ता खान गएको बेला दलित भनेर हेपेर हप्काउदै झैझगडा कुटपिट गरे पछि सोही कुराबारेमा जिल्ला प्रहरी कार्यालयमा छ्लफल गराउने बेला फेरि प्रहरी समक्ष नै कुटपिट गरि हाथ समेत भाचेको र प्रहरी मुखदर्शक बनेर रमिता हेरेको हेरे गरे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यसरी घट्ना गर्नु र गराउने कुसंस्कार लाई सम्बन्धित निकायकै निगरानीमा हुन्छ भन्ने न्याय कसरी हुन्छ र आज एकाइसौ सतावदीमा पनि छुवाछूतको भेदभाव गरि दगरीमाथीको अत्याचार कसरी न्यूनीकरण हुन्छ भनी दलित समाजका एक जना अगुवा राजिन्द्र रामले बताए। रामले सम्बन्धित निकाय तथा प्रहरी प्रशासन लाई प्रश्न तेर्सयाउदै भने के दलित लाई यो हाम्रो नेपालमा बाच्ने अधिकार रहेको छैन। यदि छ भने दोषीलाई हदैसम्मको कार्यवाहीको मांग गरेका छन्।

पीडित पास्वानका अनुसार रविभुषन यादव, प्रभाचन यादव, शिवनाथ यादव, उमेश यादव, लालबाबु यादव लगायतकाले कुटपिट गरेकाहरु लाई कडाभन्दा कडा कार्यवाहीको मांग गरेका छन्।

बाराका प्रहरी प्रवक्ता संग बुझ्दा गाउँमा भएको झग्डा वारे छलफल गराइ रहेको बेला एकासी झगडा गर्न लागेको र कुटपिट गरि केहुनीमा अलि बेसरीनै जख्म लागेको प्रवक्ताले बताउनु भयो। तर दलित भएको विषय नरहेको समान्य झगडा मात्र रहेको प्रवक्ताले जिक्रगरेका थिए। प्रवक्ता अनुसार झगडिया दुईटै पक्ष बाट तीन-तीन जना लाई पक्राउ गरि अनुसंधान भैइ रहेको र कानुन अनुसार मुद्दा  दर्ता गरि कार्यवाही गर्ने बारे बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश