CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिम्मेवार पत्रकारिता” नारा, गैर जिम्मेवार क्रियाकलाप

चोरहरु लाई संरक्षण गर्न अर्को गृह त्यार नगर्न आग्रह

फेटा GP PSA
345
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हुनत हाम्रो समाजका पुर्वजहरुले विभिन्न कथनहरु भनेर हाम्रो समाज लाई सचेत तथा सजग गर्ने गरेका छन्। त्यस्तै “चोर चोर मौसेरा भाई” भन्ने झै तराई संचार राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रममा विभिन्न वक्ताहरूले सजग गराएका थिए। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा गरिएको विमोचन कार्यक्रममा विभिन्न राजनीतिक व्यक्ति, प्रशासनिक निकाय, नागरिक समाज, विभिन्न मिडिया हाउसका सञ्चालक तथा सञ्चारकर्मीहरुको सहभागितामा विमोचन गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

करणराज पार्टी पैलेसमा गरिएको विमोचनमा जिम्मेवार पत्रकारिता” नारा, सहितको गैर जिम्मेवार क्रियाकलाप लाई ठाडै आलोचना गरिएको थियोे। पुर्वाग्रहरुपमा जानी-जानी नै मान मर्दन गरिएको हो कि ? अन्जानमा भएको भन्ने बारेमा ठ्म्याउन गाह्रो भएको जानकारहरुको बुझाई रहेको थियो। मानमर्दन बारे सबैले आफै चकित भएका थिए। कार्यक्रममा आसनग्रन गराउने क्रममा जिम्मेवार पत्रकारिता नारा भएका दशकौ पुरानो अनुभवीहरु द्वारा त्यति सानो सानो कुरामा ध्यानाकर्षण नहुनु भनेको अपत्यारिलो रहेको र पुर्वाग्रह हिसाबले मात्र मानमर्दन गरेको मात्र बुझिन सकिन्छ, भन्ने बारेमा विभिन्न राजनीतिक दलका व्यक्तिहरुले औल्याउँदै आफ्नो अभिव्यक्ति राख्दै सचेत समेत गराएका थिए।

Karaiya Mai Notice Winter

यता दलिय किस्ताबन्दीमा भई रहेको पत्रकारिताका कारण पनि यस्तो मानमर्दन गरिएको हुनसक्ने समेत केही सहभागीहरुले आसंका व्यक्त गरेका थिए। प्रेस युनियन, प्रेस चौतारी, प्रेस संगठन लगायत दलिय प्रेस संगठन लाई आसनग्रहण गराउनुको साथै मिडिया संस्थामा कार्यरत व्यक्ति लाई समेत आसनग्रहण गराइएको थियो तर मिडिया हाउसका संचालकहरु उक्त ठाउँमा उपस्थित हुदा हुँदै त्यस लाई आसनग्रहण नगराई दलिय किस्ताबन्दि बाट संचालित भएर पुर्वाग्रह राख्नुको साथै सानोठुलो समेतको भेदभाव राखेर दशकौ भन्दा बढिको अनुभव लाई छिनभरमा सखाप गर्दै कलयुगको गुण देखाएका थिए।

आफुलाई वरिष्ठ पत्रकार भनाउने तर सबै वरिष्ठता, बौद्धिक्ता र विद्वता लाई थाती राखी दलियकिस्ताबन्दीका कारण आफ्नो अधिकार लाई समेत सुनिश्चित गर्न नसकी चोरहरु लाई संरक्षण गर्नमा मात्र तल्लीन रहेको तर पत्रकार देशको चौथो अंगहो भन्ने बारेमा संविधानमा कतै उल्लेख गराउन समेत नसकेको हो। यस्ता अनेकौ कुरा छर्लङ्ग रहेको, सर्वबिदित रहेको कुरा लाई इङ्गित गर्दै त्यस्तो कुरामा नपर्न लाई नागरिक उनमुक्ती पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले शुभकामना दिएका थिए।

आसन ग्रहनकै बारेमा अर्का एकजना जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलले मर्यादा क्रम लाई पूरा नगरी जिम्मेवार पत्रकारिता हुन नसक्ने भएकोले पुर्वाग्रह भएको अर्को गृह त्यार नगर्न आग्रह गर्दै शुभकामना दिएका थिए। पत्रकारितामा देखिएको बिकृतिविसंगतिले गर्दा दिनदिनै राजनीतिक व्यक्तिहरुको चाकरीमा लागि ढाकछोप जस्ता गतिविधिमा नलाग्न आग्रह समेतको ध्यानाकर्षण शुभकामना दिएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश