CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट

फेटा GP PSA
1,787
सिम्रौन्गढ़ नपा psa

नारायण प्रसाद सुवेदी ।

चितवन जिल्ला क्रिकेट संघको मंगलबार भएको तेस्रो अधिवेशन तथा साधारण सभाबाट कार्यसमितिमा १५ जनाका लागि भएको निर्वाचनमा १४ जना संस्थापन पक्षबाट निर्वाचित हुनुभएकाे छ ।जिम्मा १ जना संस्थापन बिपरित पेयान पक्षबाट विजयी भएका हुन् । संस्थापन बिपरितका पक्षबाट राजु खड्कामात्रै कार्यसमिति सदस्य निर्वाचित हुँदा अध्यक्षसहित पदाधिकारी र सदस्यहरुमा संस्थापन पक्षले जित हासिल गरेको गनुभएकाे थियाे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संस्थापन पक्षबाट सुदीप पियाको प्यानल र संस्थापन बिपरित पक्षबाट मनीष सापकोटाको प्यानलबिच भएको रोमान्चक प्रतिस्पर्धामा चितवनकै ईतिहास््मा भने याे चुनावले पक्कै पनि नयाँ अायाम छाउने देखएकाे छ । जसमा पिया अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । सापकोटाले २२ र पियाले २५ मत प्राप्त गनुभएकाे थियाे । पिया अघिल्लो कार्यसमितिमा उपाध्यक्ष समेत हुन् ।भने उपाध्यक्षमा उमेश पिया विजयी भएका छन् । उहांले इशानसिंह बानियाँलाई पराजित गदै बिजयि हुनुभएकाे थियाे । पियाले २४ र बानियाँले २३ मत प्राप्त गरे । पिया निवर्तमान कार्यसमितिमा सचिव समेत हुनुहुन्थ्यो ।

Karaiya Mai Notice Winter

सचिव पदका लागि संस्थापन पक्षबाट सुरज ज्ञवाली विजयी हुनुभयाे । ज्ञवालीले २४ र पक्षबाट अनिल अधिकारीले २३ मत प्राप्त गरेका हुन् । पराजित अधिकारी बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्षसमेत थिए । ज्ञवाली यसअघि जिल्ला संघको सदस्य हुन् ।कोषाध्यक्षमा संस्थापन समुहबाट अर्जुन केसी विजयी हुनभयाे । भने केसीले २४ र वचन कार्कीले २३ मत प्राप्त गरेका थिए । कार्यसमिति सदस्यका लागि एक मात्र महिला सहित ११ जनाका लागि भएको निर्वाचनमा संस्थापन पक्षबाट १० जना निर्वाचित भए । भने महिला सदस्यमा संस्थापन पक्षबाट अर्याल निर्वाचित भइन् । सदस्यहरुमा अरुण घले, प्रशान्तकुमार पिया, उत्सव श्रेष्ठ, जीवन गुप्ता, ध्रुव शर्मा, प्रितम पिया, विजय बोहोरा, भरतकाजी कुँवर, मेघनाथ उपाध्याय र राजु खड्का निर्वाचित भए ।

नेपाल क्रिकेट संघ (क्यान) को महाधिवेशन नजिकिदै गर्दा जिल्लाहरुको अधिवेशन भएको हो । प्रदेश हुँदै केन्द्रको निर्वाचत असोजका लागि तय छ ।जसमा हाल जिल्लामा भने महिलाहरुमा तीन जना उठेका थिए जसमा प्रभा नेपाली ,डिलकुमारि नेपाल र अाया अयाल कायसमित सदस्यका दावेदार समेत थिए ।बिधानमा एक महिला सहित भनेकाेले महिलाहरुुकाे प्रतिस्पधाकमा भने याे बिधान परिमाजन गनुपने समेत रहेकाे काय समिति सदस्य नेपालले बताईन् ।यति धेरै काय समितिमा एक जना मात्र महिला भनी रहदा ,याे हाम्रो लागि एक दम दुखकाे क्षेण रहेकाे नेपालकाे गुनासाे रहेकाे थियाे ।डिलकुमारि नेपाल नेपालकै एक एन अाई एस् प्रशिक्षक समेत हुन् भने उहाँले अन्तरास्ट्रिय अध्यकयन गने एक महिला हुन् उहाँ २०६५ सालदेखि हाल सम्म महसला किरकेटलाई मजबुत बनाउदै प्रशिक्षण दिदै अाईकि थिईन् ।

उहाँलाई हार भन्दा पनि सहभागीता गनु नै हाैसला बढाईकाे छु ।अागामि दिनहरुमा महिला प्रतिनिधि धेरै प्रतिप्रधामा अगाडि बढे मात्र महिला किरकेटकाे बिकास हुन् उहाँले बताउनुभयाे ।भने नेपाल बागमती प्रदेश प्रशिक्षक समेत हुन् ।नेपालले एक भाेटले चुनाव हारेकि थिईन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश