पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला उचांगल रामदेव कलवार माध्यमिक विधालय पोखरिया मा अध्यनरत कक्षा ११र १२ का विधार्थी हरु ले विधालय मा भैरहेको बिबिन्न गतिविधि र समस्या को समाधान को लागी पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान लाई निवेदन पत्र बुझाए का छन । ती निवेदन पत्र मा विधार्थी हरूले राखेका मांगहरु
-
१ विधालय मा अनाधिकृत रूप मा लिई रहेको भर्ना शुल्क ।
-
२ विधालय को मासिक शुल्क ।
-
३ खेलकूद ।
-
४ नियमित रूपले विधालय को कक्षा कोठा मा पढ़ाउने शिक्षक हरु ले आफनो विषय नपढ़ाए को ।
-
५ शिक्षकहरु को विद्यार्थी संग हुने सम्बन्ध र व्यवहार मा कड़ापन रहेको ।
-
६ विधालयमा रहेको शौचालय फोहोर भय को र सो को सरसफाई न भय को ।
-
७ विधालय मा साइकल को पार्किंग नभय को ।
-
८ छात्राहरु लाई सेनेटरी पैड को बयवस्था नभय को ।
-
९ छात्राहरु को लागी छुटै शौचालय को बयवस्था नभय को ।
-
१० विधालय को समय तालिका अनुसार शिक्षकहरु को उपस्थिति नरहेको को ।
-
११ विधालय को आचार संहिता विपरीत शिक्षकहरूको बानी बयवहोरा रहेको।
-
१२ शैक्षिक भ्रमण नभय को । लगाएत का समस्याहरु को समाधानका लागी विधार्थीहरुले नगर पालिका को नगर प्रमुख लाई निवेदन दिय का छन ।
निवेदन दिने हरु मा सागर कुमार ,रोहित कुमार , विजय कुमार ,अजय कुमार,हिरदेश कुमार आलोक कुमार , मनोहर कुमार ,नीरज कुमार लगाएत का बिधार्थीहरु रहेका छन ।