CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विधालयले गुनासो सुनवाई नगर्दा विधार्थीहरुले गुहारे पोखरियाका मेयर प्रद्युमन प्रसाद चौहान

फेटा GP PSA
804
सिम्रौन्गढ़ नपा psa

पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला उचांगल रामदेव कलवार माध्यमिक विधालय पोखरिया मा अध्यनरत कक्षा ११र १२ का विधार्थी हरु ले विधालय मा भैरहेको बिबिन्न गतिविधि र समस्या को समाधान को लागी पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान लाई निवेदन पत्र बुझाए का छन । ती निवेदन पत्र मा विधार्थी हरूले राखेका मांगहरु

Karaiya Mai Notice Winter
  • १ विधालय मा अनाधिकृत रूप मा लिई रहेको भर्ना शुल्क ।

  • २ विधालय को मासिक शुल्क ।

  • ३ खेलकूद ।

  • ४ नियमित रूपले विधालय को कक्षा कोठा मा पढ़ाउने शिक्षक हरु ले आफनो विषय नपढ़ाए को ।

  • ५ शिक्षकहरु को विद्यार्थी संग हुने सम्बन्ध र व्यवहार मा कड़ापन रहेको ।

  • ६ विधालयमा रहेको शौचालय फोहोर भय को र सो को सरसफाई न भय को ।

  • ७ विधालय मा साइकल को पार्किंग नभय को ।

  • ८ छात्राहरु लाई सेनेटरी पैड को बयवस्था नभय को ।

  • ९ छात्राहरु को लागी छुटै शौचालय को बयवस्था नभय को ।

  • १० विधालय को समय तालिका अनुसार शिक्षकहरु को उपस्थिति नरहेको को ।

  • ११ विधालय को आचार संहिता विपरीत शिक्षकहरूको बानी बयवहोरा रहेको।

  • १२ शैक्षिक भ्रमण नभय को । लगाएत का समस्याहरु को समाधानका लागी विधार्थीहरुले नगर पालिका को नगर प्रमुख लाई निवेदन दिय का छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

निवेदन दिने हरु मा सागर कुमार ,रोहित कुमार , विजय कुमार ,अजय कुमार,हिरदेश कुमार आलोक कुमार , मनोहर कुमार ,नीरज कुमार लगाएत का बिधार्थीहरु रहेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश