CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प

Pheta Chhath Shubhakamana
187
Bara Gadhi Notice winter

बैतडी

सहित सुदूरपश्चिमका पहाडी

जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकाएको छ । 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए ।

उक्त भूकम्पको धक्का बैतडीसहित सुदूर पहाडमा धक्का महसुस गरिएको थियो ।

Baiju sah