CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जवरजस्ती करनी गरेको आरोप संचालक गौतम पक्राउ

फेटा GP PSA
2,093
सिम्रौन्गढ़ नपा psa

विराटनगर । एक कार्यालय संचालकले आफ्नै कार्यालयमा काम गर्ने एक मजदुरको श्रीमतिलाई जवरजस्ती करणी गरेका आरोपमा निजलाई जिल्ला प्रहरी कार्यालय मोरंगले पक्राउ गरेको छ ।
विराटनगर महानगर पालिकावडा नं. ३ बरगाछीका दिपक गौतमले संचालन गरेको फष्ट ग्रेभियर नामक कार्यालयमा कार्यरत कर्मचारीकी श्रीमतिलाई सोही कार्यलय परिसरभित्र रहेको फेमिली क्वाटरमा बस्दै आउने क्रममा गौतमले बैशाख १५ गते जवरजस्ती करणी गरेका कुरा पिडितले श्रीमानलाई जानकारी गराएका थिए । 

Karaiya Mai Notice Winter

जानकारी पछि श्रीमानले बैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि तत्कालय अभियुक्तलाई पक्राउ गरिएको थियो ।
अभियुक्तलाई सम्मानित मोरंग जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश